राइनोज प्लेअफमा, सीताको अर्धशतकको जवाफ काजलले दिइन्

२०७६-०७-०२

चितवन राइनोज पोखरा पल्टनलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको प्लेअफमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा लगातार तेश्रो जित हात पार्ने क्रममा र [...]
सीताको कप्तानी पारी, राइनोजलाई १ सय २८ रनको लक्ष्य

२०७६-०७-०२

ओपनर तथा कप्तान सीता राना मगरले अर्धशतक प्रहार गरेपछि पोखरा पल्टनले उमेन्स च्याम्पियन्स लिगमा चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टनले [...]
बिराटनगरका खेलाडीहरु जरिवानामा

२०७६-०७-०२

उमेन्स च्याम्पियन्स लिगका दौरान भएका दुई खेलहरुमा सुस्त गतिमा बलिङ्ग गरेको थाहा पाइएपछि बिराटनगर टाइटन्सका खेलाडीहरुलाई कारवाही गरिएको छ । टाइटन्सले खेलेको ललितपुर फाल्कन्स र पोखरा पल्टनबिरुद्धका खेलह [...]
रितुको अलराउण्ड प्रदर्शनमा चितवन राइनोजको अर्को जित

२०७६-०७-०१

रितु कनौजिया ब्याट र बल दुवैमा चम्केपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा बिहिवार सम्पन्न दोश्रो खेलमा चितवनले कमजोर ललितपुर फाल्कन्सलाई [...]
रितुको अर्धशतकमा राइनोजको फाल्कन्सलाई एक सय ३६ को लक्ष्य

२०७६-०७-०१

रितु कनौजियाले अर्धशतक बनाएपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्सलाई १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले ३ विकेतटको क्षतिमा १ सय ३५ रन ब [...]
बिराटनगर टाइटन्सको अर्को सशक्त प्रदर्शन, पल्टन ६ विकेटले पराजित

२०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टाइटन्सले शुक्रबार पोखरा पल्टनलाई ६ विकेटले पराजित ग¥यो । टाइटन्सले बिहिवार ललितपुर फाल्कन्सलाई चार [...]
बिराटनगर टाइटन्सबिरुद्ध सामान्य योगफलमै रोकियो पल्टन

२०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगको दोश्रो खेलमा पोखरा पल्टनलाई ९४ रनमै रोकेको छ । त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टन टाइटन्सको कसिलो बलिङ्ग सामु खुलेर खेल्न नसकेपछि २ [...]
ज्योति पाण्डेको उत्कृष्ट इनिङ्गसमा टाइटन्सको शान्दार जित

२०७६-०६-३०

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा शान्दार शुरुवात गर्दै ललितपुर फाल्कन्सलाई चार विकेटले पराजित गरेको छ । त्रिवि मैदानमा टस जिति पहिलो फिल्डिङ्ग रोजेको टाइटन्सले फाल्कन्सलाई २० ओभरमा ७ विकेट [...]
फाल्कन्सको बिराटनगर टाइटन्सलाई १ सय २३ रनको लक्ष्य

२०७६-०६-३०

ललितपुर फाल्कन्सले उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा बिराटनगर टाइटन्सलाई एक सय २३ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।निकै खराब शुरुवात गर्दै पहिला पाँच विकेट ४७ रनमै गुमाएको फाल् [...]
रुबिनाको क्याट क्विन्सको पल्टन्स माथि ८२ रनको बिशाल जित

२०७६-०६-३०

रुबिना क्षेत्रीको आक्रमक अर्धशतक र चुस्त फिल्डिङ्गको मद्दतमा क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगको आफ्नो दोश्रो खेलमा पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।त्रिवि मैदानमा [...]
रुबिनाको आक्रमक ब्याटिङ्ग, हानिन् महिला फ्रान्चाइच इतिहासको पहिलो अर्धशतक

२०७६-०६-३०

रुबिना क्षेत्रीले कप्तानी पारि खेल्दै आक्रमक अर्धशतक प्रहार गरेपछि क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगको आफ्नो दोश्रो खेलमा पोखरा पल्टनलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस [...]
डव्लुसिएलको मिति सार्वजनिक

२०७६-०५-२३

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुन लागेको वोमेन च्याम्पियनस लिग (डव्लुसिएल) यहि असोज २९ गतेबाट कार्तिक सात सम्म संचालन हुने भएको छ । आयोजकले आज एक प्रेश विज्ञप्ति जारी गर्दै प्रतियोगितको नयाँ मिति [...]
आमा बेपत्ता भएपछि राष्ट्रिय क्रिकेटर सरिताद्वारा खोजि गरिदिन आग्रह

२०७६-०३-१७

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी महत्वपूर्ण सदस्य सरिता मगरकी आमा इन्द्रकुमारी बेपत्ता भएपछि उनले खोजीका लागि सबैसमक्ष अपिल गरेकी छिन् । सरिताकी आमा यहि शनिबारदेखि गोठाटार किरातचोकबाट बिहान ११स्३ [...]
प्रधानमन्त्री कप महिला क्रिकेट अर्को साता

२०७६-०२-२९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा चौथो प्रधानमन्त्री कप महिला टी– २० क्रिकेट प्रतियोगिता असार ४ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा सातै प्रदेश र एपीएफ क्लब गरी ८ टिमको सहभागिता रहने बुधबार आ [...]
डब्लुसिएलको ड्राफ्ट सम्पन्न

२०७६-०१-३१

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुन लागेको वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि ड्राफ्ट सम्पन्न भएको छ । नेपालमा पहिलो पटक ड्राफ्ट मार्फत खेलाडी छनोट गरिएको हो ।डब्लुसिएलका लागि १०७ जनाले आफ्नो [...]
डब्लुसिएलको ड्राफ्ट आज

२०७६-०१-३१

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुने वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि आज ड्राफ्ट हुँदैछ । नेपालमा पहिलो पटक ड्राफ्ट मार्फत खेलाडी छनोट गर्न लागिएको हो । यस अघि आयोजना भएका विभिन्न फ्रेनचाईज [...]
डब्लुसिएलका लागि १०७ जना खेलाडीले गरे दर्ता

२०७६-०१-२७

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुने वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि १०७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । आयोजक क्विन्सले एक प्रेस बिज्ञप्ति जारी गर्दै १०७ जनाले आफ्नो नाम दर्ता ग [...]
डव्लुसिएलको लागि खेलाडी दर्ता शुरु, प्रतियोगिताको नयाँ मिति पनि सार्वजनिक

२०७६-०१-१९

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुने वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि खेलाडी दर्ता शुरु भएको छ । आयोजक क्विन्सले एक प्रेस बिज्ञप्ति जारी गर्दै दर्ता शुरु भएको जनाएको हो ।खेलाडी डायमण्ड, सफा [...]
युएई बिरुद्ध नेपाल सात विकेटले विजयी

२०७५-११-१०

नेपाली बलरहरु हाबी हुँदा बिश्वकप छनोट, एसिया अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गरेको छ । तीन खेलमा नेपालको यो दोश्रो जित हो ।युएईले दिएको ४२ रनको लक्ष्य लिएर ब्य [...]
नेपाल बिरुद्ध युएई ४१ रनमा अलआउट

२०७५-११-१०

नेपाली बलरहरु हाबी हुँदा बिश्वकप छनोट, एसिया अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले जितका लागि ४२ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिंग गरेको युएईले १७ दशमलब तीन ओवरमा आफ [...]
नेपाल फेरी थाईल्याण्डसँग पराजित

२०७५-११-०९

थाईल्याण्डमा जारी बिश्वकप छनोट एशिया, अन्तर्गतको आफ्नो दोश्रो खेलमा नेपाली थाईल्याण्डसँग ५७ रनले पराजित भएको छ । नेपालको तर्फबाट इन्दु बर्माले सर्वाधिक २९ रन र सित राना मगरले १८ रन बनाए भने [...]
नेपाललाई जितका लागि १२५ रनको लक्ष्य

२०७५-११-०९

बिश्वकप छनोट अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले थाईल्याण्ड बिरुद्ध जितका लागि १२५ रनको लक्ष्य पाएको छ । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको थाईल्याण्डले २० ओवरमा सात विकेटको नोक्सानीमा १२४ [...]
नेपालको बिजयी शुरुवात, मलेसिया ३६ रनले पराजित

२०७५-११-०७

थाईल्याण्डमा जारी विश्वकप छनोट एशियामा नेपालले बिजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३६ रनको फराकिलो अन्तरले पराजित गर्यो ।जितका लागि १२७ रनको लक्ष्य लिएर ब्याटिंग गर्न आएक [...]
नेपालले दियो मलेसियालाई १२७ रनको लक्ष्य

२०७५-११-०७

बिश्वकप छनोट एशिया क्षेत्र अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले २० ओवरमा पाँच विकेट नोक्सानी १२६ रन बनायो [...]
बिश्वकप छनोटको लागि नेपाली टोलीको नाम सार्वजनिक

२०७५-११-०३

यहि फेब्रुअरी १६ तारिख देखि २७ तारिख सम्म थाईल्याण्डमा आयोजना हुने विश्वकप छनोटको लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ । आज  एक प्रेस बक्तब्य जारी गर्दै १४ सदस्य टोलीको नाम सार्वजनिक गरिएको [...]