महिला क्रिकेटमा नेपालको फराकिलो हार

२०७६-०८-१८

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले बंगलादेशसँग १० विकेटको फराकिलो हारको सामना गरेको छ ।पोखरा रंगशालामा भएको खेलमा ५१ रनको सानो लक्ष्य पक्ष्याएको बंगला [...]
डेब्यु खेलमा नै अन्जलीको विश्व किर्तिमान

२०७६-०८-१६

नेपाली राष्ट्रिय क्रिकेट टोलीकी मध्यम गतिकी बलर अन्जली चन्दले महिला ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय क्रिकेटमा विश्व किर्तिमान कायम गरेकी छिन् । आजको खेलमा उनले नेपालको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु [...]
उमेन्स च्याम्पियन्स लिग फाइनलकी उत्कृष्ट खेलाडी नेपाली महिला टोलीमा

२०७६-०७-२८

तीन साता अघि त्रिवि क्रिकेट मैदानमा सम्पन्न उमन्स च्याम्पियन्स लिगमा अल राउण्ड प्रदर्शनबाट सबैलाई रिझाउन सफल शान्ति खतिवडाले नेपाली महिला राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएकी छिन् । शान्ति, [...]
सुमनको अलराउण्ड प्रदर्शनमा राइनोजलाई पहिलो महिला च्याम्पियन्स लिगको उपाधि

२०७६-०७-०७

चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको पहिलो संस्करणको बिजेत बनेको छ ।त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको फाइनलमा राइनोजले क्याट क्विन्स काठमाडौंलाई एक पक्षीय खेलमा ४५ रनले पराजित ग¥यो । राइनोजको जितम [...]
राइनोजले उमेन्स च्याम्पियन्स लिगको उपाधिका लागि क्याट क्विन्सलाई दियो १ सय १३ को लक्ष्य

२०७६-०७-०७

चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगको उपाधिका लागि रुबिना क्षेत्रीको क्याट क्विन्स काठमाडौंलाई एक सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको राइनोजले २० ओभरमा [...]
बिराटनगर माथि सहज जीत निकाल्दै काठमाडौँ फाइनलमा

२०७६-०७-०५

कप्तान रुबिना क्षेत्रीको अलराउण्ड प्रदर्शनमा बिराटनगर टाइटांसलाई नौं विकेटको फराकिलो अन्तरले पराजित गर्दै क्याट क्विन्स काठमाडौँ टियु क्रिकेट मैदानमा जारी वोमेन्स क्रिकेट लिग (डब्लुसिएल) को फाइनलमा प् [...]
२४ रनमा दस विकेट गुमाउँदा बिराटनगरले काठमाडौँलाई दियो ६९ रनको लक्ष्य

२०७६-०७-०५

२४ रनको अन्तरालमा १० विकेट गुमाउँदा बिराटनगर टाइटांसले क्याट क्विन्स काठमाडौँलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको बिराटनगरले १७ दशमलब तीन ओभर खेल्दै सबै विकेटगुमाएर [...]
कविता र बिन्दुको किर्तिमानी शतकीय साझेदारीमा पल्टनले फाल्कन्सलाई हरायो

२०७६-०७-०४

कविता कुवर र बिन्दु रावलले घरेलु महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा पहिलो शतकीय साझेदारी गरेपछि पोखर पल्टनले उमेन्स च्याम्पियन्स लिगको आफ्नो अन्तिम लिग खेलमा ललितपुर फाल्कन्सलाई ६ विकेटले पराजित गरेको [...]
ममताको अर्धशतकमा फाल्कन्सले पोखरा पल्टनलाई दियो एक सय २३ रनको लक्ष्य

२०७६-०७-०४

ममता चौधरीले अर्धशतक प्रहार गरेपछि ललितपुर फाल्कन्सले उमेन्स च्याम्पियन्स लिगको अन्तिम लिग खेलमा पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० [...]
चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको फाइनलमा, टाइटन्स फराकिलो अन्तरले पराजित

२०७६-०७-०३

चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोश्रो खेलमा राइनोजले बिराटनगर टाइटन्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । लगातार चौथो जित हात प [...]
राइनोजले टाइटन्सलाई दियो एक सय २३ रनको लक्ष्य, आखा फाइनलतर्फ

२०७६-०७-०३

चितवन राइनोजले उमेन्स च्याम्पियनसीप लिगको आफ्नो अन्तिम लिग खेलमा बिराटनगर टाइटन्सलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको छ । क्रिवि मैदानमा जारी दिनको दोश्रो खेलमा टस जिति पहिलो ब्याटिङ्ग गरेको राइन [...]
क्याट क्विन्स प्लेअफमा, रुबिनाको दोश्रो अर्धशतक

२०७६-०७-०३

ललितपुर फाल्कन्समाथि ७ विकेटको सहज जित दर्ता गर्दै क्याट क्विन्स काठमाडौं उमेन्स च्याम्पियन्स लिगको क्वालिफायरमा प्रवेश गरेको छ ।त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० ओभरम [...]
ललितपुर फाल्कन्सले क्याट क्विन्सलाई दियो एक सय ६ रनको लक्ष्य

२०७६-०७-०३

उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा ललितपुर फाल्कन्सले क्याट क्विन्स काठमाडौंलाई १ सय ६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको फाल्कन्सले २० ओभरमा ५ [...]
क्याट क्विन्सद्वारा टाइटन्स ५२ रनले पराजित, पोखरा पल्टन बाहिरियो

२०७६-०७-०२

क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगमा बिराटनगर टाइटन्स माथि ५२ रनको सहज जित हात पारेको छ । जितसँगै क्याट क्विन्सले प्लेअफको सम्भावनालाई कायम राखेको छ ।त्रिवि क्रिकेट मैदानमा शनिबार भएको द [...]
रोमाको अर्धशतकम क्याट क्विन्सको १ सय ३९ रन

२०७६-०७-०२

माथिल्लो क्रमका चार मध्ये तीन ब्याट्स्उमन चम्किएपछि क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा बिराटनगर टाइटन्सलाई एक सय ४० रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । [...]
राइनोज प्लेअफमा, सीताको अर्धशतकको जवाफ काजलले दिइन्

२०७६-०७-०२

चितवन राइनोज पोखरा पल्टनलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज उमेन्स च्याम्पियन्स लिगको प्लेअफमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा लगातार तेश्रो जित हात पार्ने क्रममा र [...]
सीताको कप्तानी पारी, राइनोजलाई १ सय २८ रनको लक्ष्य

२०७६-०७-०२

ओपनर तथा कप्तान सीता राना मगरले अर्धशतक प्रहार गरेपछि पोखरा पल्टनले उमेन्स च्याम्पियन्स लिगमा चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टनले [...]
बिराटनगरका खेलाडीहरु जरिवानामा

२०७६-०७-०२

उमेन्स च्याम्पियन्स लिगका दौरान भएका दुई खेलहरुमा सुस्त गतिमा बलिङ्ग गरेको थाहा पाइएपछि बिराटनगर टाइटन्सका खेलाडीहरुलाई कारवाही गरिएको छ । टाइटन्सले खेलेको ललितपुर फाल्कन्स र पोखरा पल्टनबिरुद्धका खेलह [...]
रितुको अलराउण्ड प्रदर्शनमा चितवन राइनोजको अर्को जित

२०७६-०७-०१

रितु कनौजिया ब्याट र बल दुवैमा चम्केपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा बिहिवार सम्पन्न दोश्रो खेलमा चितवनले कमजोर ललितपुर फाल्कन्सलाई [...]
रितुको अर्धशतकमा राइनोजको फाल्कन्सलाई एक सय ३६ को लक्ष्य

२०७६-०७-०१

रितु कनौजियाले अर्धशतक बनाएपछि चितवन राइनोजले उमेन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्सलाई १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले ३ विकेतटको क्षतिमा १ सय ३५ रन ब [...]
बिराटनगर टाइटन्सको अर्को सशक्त प्रदर्शन, पल्टन ६ विकेटले पराजित

२०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा लगातार दोश्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा टाइटन्सले शुक्रबार पोखरा पल्टनलाई ६ विकेटले पराजित ग¥यो । टाइटन्सले बिहिवार ललितपुर फाल्कन्सलाई चार [...]
बिराटनगर टाइटन्सबिरुद्ध सामान्य योगफलमै रोकियो पल्टन

२०७६-०७-०१

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगको दोश्रो खेलमा पोखरा पल्टनलाई ९४ रनमै रोकेको छ । त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको पल्टन टाइटन्सको कसिलो बलिङ्ग सामु खुलेर खेल्न नसकेपछि २ [...]
ज्योति पाण्डेको उत्कृष्ट इनिङ्गसमा टाइटन्सको शान्दार जित

२०७६-०६-३०

बिराटनगर टाइटन्सले उमेन्स च्याम्पियन्स लिगमा शान्दार शुरुवात गर्दै ललितपुर फाल्कन्सलाई चार विकेटले पराजित गरेको छ । त्रिवि मैदानमा टस जिति पहिलो फिल्डिङ्ग रोजेको टाइटन्सले फाल्कन्सलाई २० ओभरमा ७ विकेट [...]
फाल्कन्सको बिराटनगर टाइटन्सलाई १ सय २३ रनको लक्ष्य

२०७६-०६-३०

ललितपुर फाल्कन्सले उमेन्स च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा बिराटनगर टाइटन्सलाई एक सय २३ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।निकै खराब शुरुवात गर्दै पहिला पाँच विकेट ४७ रनमै गुमाएको फाल् [...]
रुबिनाको क्याट क्विन्सको पल्टन्स माथि ८२ रनको बिशाल जित

२०७६-०६-३०

रुबिना क्षेत्रीको आक्रमक अर्धशतक र चुस्त फिल्डिङ्गको मद्दतमा क्याट क्विन्स काठमाडौंले उमेन्स च्याम्पियन्स लिगको आफ्नो दोश्रो खेलमा पोखरा पल्टनलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।त्रिवि मैदानमा [...]