नेपाल बङ्गलादेशबिरुद्ध पहिलो ब्याटिङ्ग गर्दै, सुर्यको स्थानमा सन्दिप जोरा आए

२०७६-०५-२२

एसिसि अण्डर १९ एसिया कप अन्तर्गत आइतबारको जित्नै पर्ने खेलमा नेपालले बङ्गलादेशबिरुद्ध पहिलो ब्याटिङ्ग गर्ने भएको छ । कोलम्बोमा टस जितेपछि बङ्गलादेशले पहिलो फिल्डिङ्ग गर्ने निर्णय लिएको हो । नेपालले खे [...]
एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेट पराजित

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले श्रीलंका यु१९ सँग पाँच विकेटको सहज हारको सामना गरेको छ ।जीतका लागि १६० रनको सामान्य लक्ष्य लिएर ब्याटिंगमा ओर्लिएको श्रीलंकाले ३३ दशमलब चार ओभर ख [...]
सागरलाई पहिलो र नेपाललाई दोश्रो सफलता

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत श्रीलंका यु१९ बिरुद्धको आफ्नो पहिलो खेलमा नेपाल यु१९ लाई दोश्रो सफलता हात परेको छ ।नेपालका बायाँ हाते स्पिनर सागर ढकालले १५ बलमा १५ रन बनाएका रसन्था डि सिल्भालाई बोल्ड गर्दै आफ् [...]
रशिदले दिलाए नेपाललाई पहिलो सफलता 

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत श्रीलंका यु१९ बिरुद्धको आफ्नो पहिलो खेलमा नेपाल यु१९ लाई पहिलो सफलता हात परेको छ ।नेपालका तिब्र गतिका बलर रशिद खानले ११ बलमा १२ रन बनाएका नवोद परनाविथानालाई हरि बहादुर चौहानको ह [...]
रितको अर्ध शतक तथा रोहितको सम्हालिएको पारीको बाबजुत नेपालले दियो १६० रनको लक्ष्य

२०७६-०५-२०

ओपनर रित गौतम र कप्तान रोहित कुमार पौडेलको उत्कृस्ट पारीका बाबजुत यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले श्रीलंका यु१९ लाई १६० रनको लक्ष्य दिएको छ ।वर्षा बाधक भएसँगै खेल ४२ ओभरमा छोट्ट [...]
वर्षाका कारण नेपाल र श्रीलंका बिचको खेल ४२ ओभरको हुने

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत नेपाल यु१९ र श्रीलंका यु१९ बिचको खेलमा वर्षा बाधक भएसँगै खेल ४२ ओभरमा छोट्टाईएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालले नौं ओभरमा दुई विकेट गुमाएर ४३ रन बना [...]
वर्षाका कारण नेपाल र श्रीलंका बिचको खेल प्रभावित

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत नेपाल यु१९ र श्रीलंका यु१९ बिचको खेलमा वर्षा बाधक भएसँगै खेल प्रभावित भएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालले नौं ओभरमा दुई विकेट गुमाएर ४३ रन बनाएको अव [...]
नेपालको खराब शुरुवात, पवन सर्राफ चार रन बनाएर आउट

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले खराब शुरुवात गरेको छ ।श्रीलंकासँगको खेलमा टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेपालका ओपनर पवन सर्राफ सस्तैमा आउट भए । ११ बलको सामना गर्दै [...]
नेपालले श्रीलंका बिरुद्ध टस जित्यो

२०७६-०५-२०

यु१९ एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल यु१९ ले टस जीतेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।आजको खेलमा नेपाली टोलीले अनुभबी सन्दिप जोरासँगै प्रतिष जिसी र लोकेश बमलाई बिश्राम दिएको छ ।नेपाली ट [...]
यु१९ एसिया कपमा पुनरागमन गर्दै आसिफ, जोरा र सुर्य

२०७६-०५-०५

आगामी सेप्टेम्बर पाँच देखि शुरु हुने यु१९ एसिया कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको १५ सदस्यिय टोलीमा विकेट किपर ब्याट्सम्यान आसिफ शेख, मध्यक्रमका ब्याट्सम्यान सन्दिप ज [...]
अण्डर १९ एसिया कपः नयाँ पहिचानका लागि कठिन चुनौतिको सामना गर्दै आसिफ

२०७६-०५-०४

आसिफ शेख अहिले पनि त्यही इनिङ्गसले गर्दा चिनिन्छन् । झण्डै तीन बर्ष अगाडी पञ्चकन्या तेजका लागि एभरेष्ट प्रिमियर लिगको फाइनलमा कलर्स एक्स फ्याक्टरबिरुद्ध उनले बनाएको शानदार शतक (६४ बलमा १ सय ११ नटआउट) [...]
एसिया कपमा छनोट नेपाली युवा टोली नेपाल फर्कंदै

२०७६-०३-२५

मलेसियामा सम्पन्न यु१९ एसिया कप छनोटको उपाधि चुम्दै आगामी अगस्ट २८ देखि सेप्टेम्बर ८ तारिख सम्म श्रीलंकामा आयोजना हुने यु१९ एसिया कपको छनोट भएको नेपाली युवा टोली आज स्वदेश फर्कंदै छ । नेपाल यु१९ आफु ब [...]
हंगकंगलाई सहजै पराजित गर्दै नेपाल यु१९ एसिया कपमा (फोटो फिचर)

२०७६-०३-२४

हंगकंग माथि छ विकेटको सहज जीत निक्लादै मलेसियामा जारी यु१९ एसिया कप छनोटको उपाधि माथि कब्जा जमाउँदै नेपाल यु१९, यु१९ एसिया कपमा छनोट भएको छ ।नेपालले अगस्टको अन्तिममा श्रीलंकामा टेस्ट रास्ट्र सम्मिलित [...]
सागरको घातक बलिंगमा निरिह हंगकंग, एसिया कप खेल्न नेपाललाई रनको लक्ष्य

२०७६-०३-२४

बायाँ हाते स्पिनर सागर ढकालले पाँच विकेट लिएसँगै मलेसियामा जारी यु१९ एसिया कप छनोटको उपाधि जीत्न नेपालले ९६ रनको लक्ष्य पाएको छ । आजको खेलमा जीत निकालेमा नेपालले आगामी अगस्टको अन्तिममा श्रीलंकामा आयोज [...]
जब टस गर्दाको सिक्का (coin) जमिनमा गाडियो (फोटो र भिडियो सहित)

२०७६-०३-२४

मलेसियामा जारी यु१९ एसिया कप छनोट, ईष्टर्नको नेपाल र हंगकंग यु१९ बीचको फाइनल खेलको टसमा आज अचम्मको दृश्य देखियो ।टसका लागि नेपाली यु१९ का कप्तान रोहित कुमार पौडेलले टस फाल्न पर्ने थियो । उनले टस गर्दै [...]
हंगकंगसँगको फाइनलमा टस जीतेर नेपाल पहिले बलिंग गर्दै

२०७६-०३-२४

मलेसियामा जारी यु१९ एसिया कप छनोट, ईष्टर्नको फाइनल खेलमा नेपाल यु१९ ले टस जीतेर पहिले बलिंग गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन र सेमीफाइनलको टोलीनै मैदानमा उतार्ने छ ।ने [...]
यु१९ एसिया कप छनोटको फाइनलको लागि नेपाल यु१९ को शुरुवाती ११ सार्वजनिक

२०७६-०३-२४

नेपाल यु१९ ले यु१९ एसिया कप छनोट, ईष्टर्नको हंगकंग बिरुद्धको फाइनलका लागि शुरुवाती ११ को नाम सार्वजनिक गरेको छ ।आजको खेलमा हिजो सेमीफाइनलमा नै उत्रिएको टोली खेलाइने छ ।नेपाल हिजो भएको सेमीफाइनल खेलमा [...]
नेपालले मलेसियालाई पराजित गर्दै फाइनलमा यसरी प्रवेस गर्यो (फोटो फिचर )

२०७६-०३-२३

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसि अण्डर १९ इस्टर्न रिजन टुर्नामेन्टको फाइनल प्रवेश गरेको छ ।किनरारा ओभलमा टस जिति पहिलो बलिङ्ग गरेको नेपालले बाया हाते स्पिनरद्वय सागर ढकालको तीन र कुशल मल् [...]
नेपाल फाइनलमा, मलेसिया ७ विकेटले पराजित

२०७६-०३-२३

मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल एसिसि अण्डर १९ इस्टर्न रिजन टुर्नामेन्टको फाइनल प्रवेश गरेको छ । किनरारा ओभलमा टस जिति पहिलो बलिङ्ग गरेको नेपालले बाया हाते स्पिनरद्वय सागर ढकालको तीन र कुशल मल [...]
नेपालको सशक्त बलिङ्ग, मलेसिया सतासी मै ध्वस्त

२०७६-०३-२३

सशक्त बलिङ्ग प्रदर्शन गरेपछि नेपालले एसिसि अण्डर १९ इस्टर्न रिजन टुर्नामेन्टको सेमिफाइनलमा मलेसियालाई ८७ रनमै समेटेको छ । किनरारा ओभलमा टस जिति पहिलो बलिङ्ग गरेको नेपालले बाया हाते स्पिनरद्वय सागर ढका [...]
एसिया कप छनोटको सेमीफाइनलमा टस जीतेर नेपाल यु१९ पहिले बलिंग गर्दै

२०७६-०३-२३

यु१९ एसिया कप छनोट, ईष्टर्न अन्तर्गत आयोजक मलेसिया यु१९ बिरुद्धको सेमीफाइनल खेलमा नेपाल यु१९ ले टस जीतेर पहिले बलिंग गर्ने भएको छ । मलेसियासँगको सेमीफाइनलका लागि नेपालले एक मात्र परिवर्तन गरेको छ । यस [...]
सेमीफाइनलको लागि नेपाल यु१९ को शुरुवाती ११ सार्वजनिक, को को परे टोलीमा

२०७६-०३-२३

यु१९ एसिया कप छनोट, ईष्टर्नको सेमीफाइनलका लागि नेपाल यु१९ को शुरुवाती ११ को नाम सार्वजनिक भएको छ ।मलेसियासंगको सेमीफाइनलका लागि अघिल्लो खेलमा बिश्राम गरेका कमल सिंह ऐरीलाई टोलीमा समावेस गरिएको छ भने अ [...]
वर्षा बाधक भए पछि युवा टोली जिममा (फोटो फिचर र भिडियो सहित)

२०७६-०३-२२

यु१९ एसिया कप छनोट अन्तर्गत आयोजक मलेसिया बिरुद्धको सेमी-फाइनल अघि नेपाल यु१९ टोलीले किन्रारा ओभल क्रिकेट मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको थियो ।तर बिहान देखिको लगातारको वर्षाका कारण युवा टोलीले म [...]
अपोजिसन कस्तो भन्दा पनि पहिलो लक्ष्य सेमीफाइनल : रोहित कुमार पौडेल

२०७६-०३-२२

नेपाली यु१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले मलेसियामा जारी एसिया कप छनोटमा सेमीफाइनल पुग्ने पहिलो लक्ष्य रहेको बताएका छन् ।आयोजक मलेसियासँगको सेमीफाइनल अघि कुरा गर्दै कप्तान रोहितल [...]
सेमीफाइनलमा नेपालको भिडन्त आयोजक मलेसियासँग

२०७६-०३-२१

यु१९ एसिया कप छनोटको फाइनल प्रवेसका लागि नेपालले आयोजक मलेसियाको सामना गर्ने भएको छ । नेपाल र मलेसिया बीचको सेमीफाइनल खेल सोमबार किन्रारा ओभल क्रिकेट मैदानमा हुनेछ ।आज भएको समुह बी को लिग चरणको आफ्नो [...]