भारत र वेस्ट इण्डिजको एकदिवसीय शृंखला आजबाट

२०७६-०४-२३

घरेलु टोली वेस्ट इण्डिजको एकदिवसीय शृंखला आजबाट शुरु हुँदैछ । तीन खेलको शृंखलाको पहिलो खेल आज नेपाली समय अनुसार सबा सात बजे गुयानामा शुरु हुनेछ ।वेस्ट इण्डिज र भारत पछिल्लो पटक इंग्ल्यान्ड र वेल्समा स [...]
रुमेश रत्नायके श्रीलंकाको अन्तरिम प्रशिक्षक नियुक्त

२०७६-०४-२३

न्युजिल्याण्डबिरुद्धको घरेलु टेस्ट श्रंखलाका लागि श्रीलंकाले पुर्व तिब्र गतिका बलर रुमेश रत्नायकेलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।रत्नायकेको नियुक्तले हालका प्रशिक्षक चण्डिका हथुरुसिँगाक [...]
वेस्ट इण्डिज बिरुद्ध भारतको ह्व़ाइट वास

२०७६-०४-२२

भारतले वेस्ट इण्डिज बिरुद्धको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला ह्व़ाइट वास गरेको छ । पहिलो र दोश्रो ट्वान्टी ट्वान्टी खेल क्रमसः चार विकेट र डकवर्थ लुइस नियममा २२ रनले जीत हात पारेको भारतले तेश्रो त [...]
म्याक्कुलमले गरे क्रिकेटलाई बाई–बाई

२०७६-०४-२१

पूर्व न्युजिल्याण्ड कप्तान ब्रेण्डन म्याक्कुलमले क्रिकेटको सम्पूर्ण संरचनाबाट सन्यास लिएका छन् । ३७ बर्षिय म्याक्कुलमले यसअघि नै न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिइसकेका थिए ।सन् २०१६ [...]
डेल स्टेनले लिए टेस्टबाट सन्यास

२०७६-०४-२०

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । तर उनले एकदिवसीय र ट्वान्टी ट्वान्टी भने खेल्ने छन् ।स्टेनले ९३ टेस्टको १७१ पारीमा ४३९ विकेट लिएका छन् । उनी दक्षिण अफ् [...]
लायनको स्पिनमा घुम्यो इङ्गल्याण्ड, अष्ट्रेलियाको पहिलो टेस्टमा फराकिलो जित

२०७६-०४-२०

स्पिनर नथान लायनको बलिङ्गसामु धराशायी भएपछि इङ्गल्याण्ड एसेज श्रंखला अन्तर्गतको पहिलो टेस्टमा अष्ट्रेलियासँग २ सय ५१ रनको फराकिलो अन्तरले पराजित भएको छ । एजबास्टनको अन्तिम दिनको पिचमा जितका लागि असम्भ [...]
रोहित शर्माको किर्तिमानमा भारतले वेस्ट इण्डिजलाई दियो १६८ रनको लक्ष्य

२०७६-०४-१९

अमेरिकामा जारी दोश्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले वेस्ट इण्डिजलाई १६८ रनको लक्ष्य दिएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको भारतले २० ओभर खेल्दै ५ विकेट गुमाएर १६७ रन बनायो ।भारतको तर्फबाट ओपनर [...]
पुनरागमनमा स्मिथको दुई पारीमा किर्तिमानी दुई शतक

२०७६-०४-१९

अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथले आफ्नो पुनरागम टेस्टको दुई पारीमा दुबैमा शतक प्रहार गरेका छन् ।इंग्ल्यान्डमा जारी एसेजको पहिलो टेस्टको दोश्रो पारीमा स्मिथले शतक प्रहार गर्दै सन् २००२ को एसेज प [...]
शृंखला माथि कब्जा जमाउने दाउमा भारत

२०७६-०४-१९

दोश्रो ट्वान्टी ट्वान्टी खेलमा जीत निकाल्दै शृंखला माथि कब्जा जमाउने दाउमा भारतले आज घरेलु टोली वेस्ट इण्डिजको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती ८:१५ बजे शुरु हुनेछ ।तीन खेलको शृंखलामा भारत १- [...]
वेस्ट इण्डिजसँगको ट्वान्टी ट्वान्टी शृंखला भारतलाई, दोश्रो खेलमा भारत डकवर्थ लुइस नियममा २२ रनले विजयी

२०७६-०४-१९

अमेरिकामा जारी दोश्रो ट्वान्टी ट्वान्टी खेलमा वेस्ट इण्डिजलाई डकवर्थ लुइस नियममा २२ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला माथि कब्जा जमाएको छ । एक खेल बाँकी रहेको अवस्थामा भारतले २-० ले अग्रता लिए [...]
वेष्ट इण्डिजबिरुद्ध ९६ रन पछ्याउन भारतलाई धौं धौं

२०७६-०४-१८

भारतले समान्य लक्ष्यमा पनि वेष्ट इण्डिजमाथि पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा संघर्षपूर्ण जित हात पारेको छ । अमेरिकाको लडरहिलमा जितका लागि ९६ रनको लक्ष्य पछ्याउन १७ दशमलव २ ओभर लगायो भने ६ विक [...]
भारतबिरुद्ध वेष्ट इण्डिजले पहिलो ट्वान्टी ट्वान्टीमा बनायो मात्र ९५ रन

२०७६-०४-१८

टप अर्डर फ्लप भएपछि भारतबिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा वेष्ट इण्डिजले ९५ रनको सामान्य योगफल बनाएको छ । अमेरिकाको लडरहिलमा चलिरहेको तीन म्याचको ट्वान्टी ट्वान्टी श्रंखला अन्तर्गतक [...]
कोहलीका लागि क्रिश्चियानो रानोल्डो सबैभन्दा माथि

२०७६-०४-१७

क्रिश्चियानो रोनाल्डो अहिले दक्षिण कोरियामा एकदम लोकप्रिय फुटबल नहोलान तर पोर्चुगिज सुपरस्टारले भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीको रुपमा निकै उत्कृष्ट फ्यानको रुपमा पाएका छन् । रोनाल्डो जता जान [...]
खरानीमा (एसेज) स्टिभ स्मिथले फेरि भेट्टाएको माया

२०७६-०४-१७

बर्मिङ्गममा बलिङ्गबाट दबदबा कायम राखेको इङ्गल्याण्ड टोलीबिरुद्ध स्टिभ स्मिथले बनाएको १ सय ४४ रन उनले बनाएका टेस्ट शतकहरु मध्ये कै उत्कृष्टहरुमा राखेका छन् ।बिहिबारदेखि शुरु भएको एसेज श्रंखला अन्तर्गत [...]
मैले चार रन नदिन भनेकै थिईन, बिश्वकप फाइनलको बिवादास्पद ओभर थ्रो बारे बोले बेन स्टोक्स

२०७६-०४-१५

इङ्गल्याण्डका बिश्वकप फाइनलका हिरो बेन स्टोक्सले अन्तिम ओभर प्राप्त बिवादास्पद ओभर थ्रोको बारेमा अहिले आएर सबै शंकालाई चिरेका छन् । मङ्गलवार बिबिसिको पोडकास्ट टफर्स र भनमा बोल्दै स्टोक्सले आफूले चार र [...]
जब अफ्रिदीले वाहबलाई भनेः पागल हे क्या ? बलिङ्ग कौन करेगा ?

२०७६-०४-१५

पाकिस्तानी भेटेरान अलराउण्डर शाहिद अफ्रिदीले क्यानडामा जारी ग्लोबल ट्वान्टी ट्वान्टी कम्पिटिसनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।आईतबार भएको खेलमा अफ्रिदीले ४० बलमै ८१ रन बनाएपछि उनको टोली ब्राम्प्टन [...]
टिभिमा देखिएका सबैभन्दा झुर बलर ? रोमानियाका बलर भए बलिङ्ग एक्सनका कारण भाइरल

२०७६-०४-१५

निकै नै असहज रुपमा बलिङ्ग गरिरहेका रोमानियाका एक बलर इन्टरनेटमा निकै नै भाइरल बन्न सफल भएका छन् ।प्रत्यक्ष प्रशारण गरिएको युरोपियन क्रिकेट लिग अन्तर्गत क्लुज क्रिकेट क्लबबाट खेलिरहेका पाभेल फ्लोरिनले [...]
विश्वकप छनोट : कतार माथि आयोजक सिंगापुरको सहज जीत

२०७६-०४-०६

विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा आयोजक राष्ट्र सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै उत्कृस्ट शुरुवात गरेको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा सात विकेट गुमा [...]
इंग्ल्यान्डलाई पहिलो पटक विश्वकपको उपाधि, न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पराजित

२०७६-०३-३०

निकै नै रोमान्चक खेलमा न्युजिल्याण्डलाई धेरै चौका प्रहार गरेको आधारमा आयोजक इंग्ल्यान्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको छ । उता न्युजिल्याण्ड भने लगातार दोश्रो पटक फाइनलमा पराजित हुँदै उपविजेतामा [...]
विश्वकपको उपाधि चुम्न इंग्ल्यान्ड मात्र २४२ रनले टाढा

२०७६-०३-२९

इंग्ल्यान्ड विश्वकपको उपाधि चुम्न मात्र २४२ रनले टाढा रहेको छ । लर्ड्समा जारी फाइनलमा न्युजिल्याण्डले आयोजक इंग्ल्यान्डलाई मात्र २४१ रनमा रोके पछि २४२ रनको मध्यम लक्ष्य पाएको हो ।खेलमा टस जीतेर पहिले [...]
डिफेन्डिंग च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

२०७६-०३-२६

डिफेन्डिंग च्याम्पियन अस्ट्रेलिया माथि आठ विकेटको सहज जीत निकाल्दै आयोजक इंग्ल्यान्ड विश्वकपको फाइनलमा प्रवेस गरेको छ । अब इंग्ल्यान्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डको सामना गर्नेछ । जीतका लागि २ [...]
अस्ट्रेलियाको सामान्य ब्याटिंग प्रदर्शन, फाइनल पुग्न इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य

२०७६-०३-२६

बलरहरु शुरुवात देखि नै हाबी हुँदा विश्वकपको अस्ट्रेलियासँगको दोश्रो सेमीफाइनल खेलमा आयोजक इंग्ल्यान्डले फाइनल प्रवेसका लागि २२४ रनको सामान्य लक्ष्य पाएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको अस्ट्रे [...]
भारत विश्वकपबाट बाहिर, १८ रनको जीत निकाल्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा

२०७६-०३-२५

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको सेमीफाइनलमा भारतलाई १८ रनको अन्तरले पराजित गर्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनलमा न्युजिल्याण्डले अस्ट्रेलिया र आयोजक इंग्ल् [...]
अफगानिस्तान माथि सनसनी जीत निक्लादै पाकिस्तान अंक तालिकाको चौथों स्थानमा

२०७६-०३-१४

अफगानिस्तान माथि तीन विकेटको सनसनी जीत निकाल्दै पाकिस्तान इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आठ खेल खेलेको पाकिस्तान चार खेलमा जीत र एक खेल वर्षाका कारण रद्ध [...]
भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिर

२०७६-०३-१२

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिरिएको छ । छैठौं खेलमा भारतको यो पाँचौं जीत हो भने सातौं खेलमा वेस्ट इण्डिजको पाँचौं हार हो ।खेलमा टस जीते [...]