दक्षिण अफ्रिका विरुद्धको दोश्रो टेस्टमा श्रीलंका हार तर्फ उन्मुख

२०७७-०९-२१

घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको दोश्रो टेस्टमा श्रीलंका हार तर्फ उन्मुख भएको छ ।आफ्नो पहिलो पारीमा १५७ रनमा समेटिएको श्रीलंकाले दक्षिण अफ्रिकालाई पहिलो पारीमा ३०२ रनमा रोक्न सफल भए पनि आफ्नो दोश्र [...]
खराब सुरुवातका बाबजुद विलियमसनको शतकमा न्युजिल्याण्ड हाबी 

२०७७-०९-२०

आफ्नो पहिलो पारीमा खराब सुरुवात गरे पनि कप्तान केन विलियमसन र हेनरी निकोल्सले २०० रनको साझेदारी गर्दा घरेलु टोली न्युजिल्याण्ड पाकिस्तान विरुद्धको दोश्रो टेस्टको दोश्रो दिनको खेलमा हाबी हुन पुगेको छ । [...]
कप्तान रहानेले टेस्टमा आफ्नो १२ औं शतक प्रहार गर्दा भारत बलियो स्थितिमा

२०७७-०९-१२

कप्तान अजिंक्य रहनेले शतक प्रहार गरे पछि अष्ट्रेलिया विरुद्धको दोश्रो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ ।पहिलो पारीमा घरेलु टोली अष्ट्रेलियालाई १९५ रनमा रोक्न सफल भारतले दोश्रो दिनको खेलको समाप्तिम [...]
विलियमसनको शतकमा न्युजिल्याण्डको विशाल योगफल, पाकिस्तानको खराब सुरुवात

२०७७-०९-१२

कप्तान केन विलियमसनको शतक तथा बिजे वाटलिङ, रस टेलर र हेनरी निकोल्सको अर्धशतकको मद्धतमा न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो पारीमा ४३१ रनको योगफल बनाएको छ ।आज नै आफ्नो पहिलो पारी सुरु गरेको पाकिस [...]
भारत सामू निरिह अष्ट्रेलिया, पहिलो दिन भारतको पकडमा

२०७७-०९-११

जस्प्रित बुम्रा र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि अष्ट्रेलिया विरुद्धको पहिलो दिनको खेलमा भारतले पकड जमाउन सफल भएको छ ।खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले मात्र ७२ दशमल [...]
भारत र अष्ट्रेलिया बीचको दोश्रो टेस्ट भोलीबाट, गिल र सिराजले डेब्यु गर्दै 

२०७७-०९-१०

पहिलो टेस्टको पहिलो पारीमा ४३ रनको अग्रता लिए पनि आठ विकेटको लज्जास्पद हारको सामना गरेको भारतले भोलीबाट सुरु हुने दोश्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाको सामना गर्दैछ । मेलबर्नमा सुरु हुने टेस्ट नेपाल [...]
अष्ट्रेलियन भुमिमा भारतले टेस्टमा ४-० को लज्जास्पद हार व्यहोर्ने छ: मार्क वा

२०७७-०९-०९

अष्ट्रेलियाका पुर्व ब्याट्स्म्यान मार्क वाले भारतले अष्ट्रेलियाको भुमिमा बोर्डर गाभस्कर ट्रफिमा ४-० को लज्जास्पद हार व्यहोर्ने भविष्यवाणी गरेका छन् ।धेरै क्रिकेट पण्डितहरु भारतले टेस्ट शृंखलामा वापसी [...]
आईपीएलमा १० टोली रहने

२०७७-०९-०९

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) बाट १० टोली समावेस गराउने भएको छ ।बिसीसीआईको अहमदाबादमा आज बसेको बार्षिक साधारण सभाले सन् २०२२ को सिजनबाट १० टोली समावेस गर [...]
किन भारतीय समर्थक नै विराट कोहलीलाई घृणा गर्दछन् ?

२०७७-०९-०९

भारत यस्तो क्रिकेटिङ्ग राष्ट्र हो जहाँ एक से एक ब्याट्सम्यानले जन्म लिने गर्दछन् । सचिन तेन्दुलकर, सुनिल गाभस्कर, राहुल द्रविड जस्ता ब्याट्सम्यानले भारतलाई सिँगो क्रिकेटलाई नै उचाइमा पुर्याए । पछिल्लो [...]
पाकिस्तानका कप्तान बाबर अजामले न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट गुमाउने

२०७७-०९-०६

पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर अजामले न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्ट म्याच गुमाउने भएका छन् । न्युजिल्यान्ड भ्रमणका क्रममा अभ्यासका क्रममा दायाँ हातको बुढी औंला भाचिए पछि समयमा ठिक नहुँदा ब [...]
अष्ट्रेलियासँग भारतको लज्जास्पद हारलाई तथ्यांकमा हेर्दा

२०७७-०९-०५

भारतले घरेलु टोली अष्ट्रेलिया विरुद्धको पहिलो टेस्ट म्याचमा शनिबार आठ विकेटको लज्जास्पद हारको सामना गर्यो । पहिलो पारीमा ५३ रनको अग्रता लिन सफल भारत आफ्नो दोश्रो पारीमा मात्र ३६ रनमा समेटिएपछि अष्ट्रे [...]
हफिजको ९९ रनको बावजुद पाकिस्तान ट्वान्टी ट्वान्टीमा पराजित

२०७७-०९-०५

मोहम्मद हफिजले करिअरकै उच्च प्रदर्शन गर्दै ५७ बलमै ९९ रन बनाएपनि न्युजिल्याण्डले पाकिस्तानमाथि दोश्रो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ८ विकेटको सहज जित हात पारेको छ । ह्यामिल्टनमा पहिलो ब्याटिङ्ग [...]
भारत माथि अष्ट्रेलियाको सानदार जित

२०७७-०९-०४

अष्ट्रेलियाले भारत विरुद्धको पहिलो टेस्टमा आठ विकेटको रोमान्चक जित हात पारेको छ । यससँगै घरेलु टोली अष्ट्रेलियाले चार खेलको शृंखलामा १-० को अग्रता कायम गरेको छ । पहिलो पारीमा भारतले ४३ रनको अग्रता काय [...]
दोश्रो पारीमा भारतको खराब ब्याटिङ, मात्र ३६ रनमा अलआउट

२०७७-०९-०४

अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको दोश्रो पारीमा भारत मात्र ३६ रनमा अलआउट भएको छ । यो भारतको टेस्ट क्रिकेटमा सबैभन्दा सानो योगफल हो ।तेश्रो दिनको खेल नौं रनमा एक विकेटको स्थितीबाट सुरु गरेको भारतले म [...]
दोश्रो दिन भारतको पकडमा

२०७७-०९-०३

घरेलु टोली अष्ट्रेलियाका विरुद्धको पहिलो टेस्टको दोश्रो दिन भारतले पकड जमाउन सफल भएको छ ।पहिलो पारीमा २४४ रनको सानो योगफलमा समेटिएको भारतले अष्ट्रेलियालाई पहिलो पारीमा १९१ रनमा रोक्दै ४३ रनको अग्रता ल [...]
डेब्युमै डफी चम्कदा न्युजिल्याण्डको पाकिस्तानमाथि सहज जित

२०७७-०९-०३

जेकब डफीले डेब्युमै शान्दार प्रदर्शन गरेपछि न्युजिल्याण्डले पाकिस्तानलाई पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पाँच विकेटले पराजित गरेको छ ।न्युजिल्याण्डका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका दा [...]
भारत पहिलो टेस्टको पहिलो पारीमा २४४ रनमा नै समेटियो

२०७७-०९-०३

घरेलु टोली अष्ट्रेलियाका तिब्र गतिका बलरहरु हाबी हुँदा विरुद्धको पहिलो टेस्टको पहिलो पारीमा भारत २४४ रनमा नै समेटिन पुगेको छ ।टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले पहिलो दिनको खेलको समाप्ती [...]
कप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद पहिलो टेस्टको पहिलो दिन भारत निरिह

२०७७-०९-०२

घरेलु टोली अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो दिनकप्तान बिराट कोहलीको अर्धशतकको बाबजुद भारतले खराब सुरुवात गरेको छ । अष्ट्रेलियन बलरहरु हाबी हुँदा भारतले पहिलो दिनको खेलको समाप्तीमा ८९ ओभर खेल् [...]
मेन्टल टर्चर भएको भन्दै पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले लिए सन्यास

२०७७-०९-०२

पाकिस्तानका फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट स्तब्धपूर्ण सन्यास लिएका छन् । २९ बर्षिय आमिरले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने कुनै इच्छा नै नभएको बताउदै सन्यास घोषणा गरेको पाकि [...]
न्युजिल्याण्डबिरुद्ध अर्को ठूलो हारबाट जोगिन संघर्ष गर्दै वेष्ट इण्डिज

२०७७-०८-२८

न्युजिल्याण्ड वेष्ट इण्डिजबिरुद्धको दोश्रो टेस्टमा अर्को ठूलो जित नजिक पुगेको छ । वेलिङ्गटनमा तेश्रो दिन वेष्ट इण्डिज आफ्नो दोश्रो इनिङ्गसमा ठूलो पराजयबाट जोगिन संघर्षरत छ । पहिलो इनिङ्गसमा १ सय ३१ रन [...]
निकोल्सको शतकमा सम्हालियो न्युजिल्यान्ड

२०७७-०८-२६

हेनरी निकोल्सले शतक प्रहार गरे पछि राम्रो सुरुवात गर्न नसकेको न्युजिल्यान्डले दोश्रो टेस्टको पहिलो दिन आफ्नो पकडमा राख्न सफल भएको छ। न्युजिल्यान्डले पहिलो दिनको खेलको समाप्तीमा ८४ ओभर खेल्दै छ विकेटको [...]
काखीमा स्पोन्सरः बिग ब्यासमा अम्पायरले छक्का देखाउदा पनि पैसा

२०७७-०८-२५

क्रिकेटमा बिज्ञापन अब त्यहा पनि पुग्ने भएको छ जहाँ यसअघि कहिल्यै पुगेको थिएन । बिहिबारदेखि शुरु हुन गइरहेको अष्ट्रेलियन बिग ब्यास लिगमा अम्पायरहरुले काखीमा पनि बिज्ञापन गर्ने भएका छन् ।क्रिकेट अष्ट्रे [...]
१४ बर्षपछि पाकिस्तान भ्रमण गर्दै दक्षिण अफ्रिका

२०७७-०८-२४

दक्षिण अफ्रिकाले १४ बर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । जनवरी, २०२१ देखि शुरु हुने दुई टेस्ट र तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियका लागि दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्न गइरहेको हो । दक्ष [...]
बुवाको थरको लिगेसीको भार थेग्न नसकेपछि स्टिभ वा को छोराले क्रिकेट छोडे

२०७७-०८-२३

आफ्नो बुवाको थरले कमाएको लिगेसीद्वारा सृजित भार थेग्न नसकेपछि अष्ट्रेलियाका बिश्व बिजेता कप्तान स्टिभ वाका छोरा अस्टिनले क्रिकेट नै छोडिदिएका छन् ।२१ बर्षिय अस्टिनले आफू खेल्दै आइरहेको सिडनी ग्रेड क्ल [...]
पान्ड्याले टि नटराजनलाई दिए आफुले पाएको प्लेयर अफ द सिरिज

२०७७-०८-२३

अष्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा भारतका अलराउण्डर हार्दिक पान्ड्या प्लेयर अफ द सिरिज घोषित भए । तर उनले आफुले पाएको उक्त अवार्ड टि नटराजनलाई दिए ।पान्ड्याले आफ्नो अवार्ड नटराजनलाई दिने [...]