भारतको टेस्ट इतिहासकै उत्कृष्ट जित, लगभग दोश्रो रोजाईको टोलीसँग अष्ट्रेलिया हार्यो

२०७७-१०-०६

भारतले अष्ट्रेलियालाई उसकै भुमिमा आफ्नो टेस्ट क्रिकेट इतिहासकै सवोत्कृष्ट जित हात पारेको छ । नियमित टोलीबाट कप्तान बिराट कोहली, मोहम्मदा सामी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, जस्प्रित बुम्राह, उमेश [...]
अष्ट्रेलियाबिरुद्ध भारत ३ सय ७ रनले पछाडी

२०७७-१०-०३

अष्ट्रेलियाबिरुद्धको तेश्रो तथा अन्तिम टेस्टको दोश्रो दिन भारत ३ सय ७ रनले पछाडी परेको छ । बर्षाले प्रभावित दोश्रो दिनमा घरेलु टोलीले पाँच विकेटको क्षतिमा २ सय ७४ रनबाट अघि खेल्दै ३ सय ६९ रनमा अल आउट [...]
आईपीएलका कारण धेरै खेलाडी घाइते भएका हुन् : जस्टिन ल्याँगर

२०७७-१०-०१

अष्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याँगरले इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण धेरै खेलाडी घाइते भएको धारणा राखेका छन् । उनले विशेष गरि जुन समयमा यस बर्षको आईपीएल आयोजना भयो त्यसलाई खेलाडी घाइते बनाउन [...]
क्रिकेटमा सबैभन्दा भारी ब्याट प्रयोग गर्ने ५ ब्याट्स्म्यान

२०७७-०९-२९

जति भारि भ्याट, त्यति ठूलो शट । क्रिकेटमा भारी ब्याटको प्रयोगले ब्याट्स्म्यानहरुलाई रन बनाउन सहयोग पुग्ने गर्छ । तर भारी ब्याटको प्रयोग निकै कम ब्याट्स्म्यानहरुले गर्ने गर्छन । ब्याटको वजनले ब्याट्स्म [...]
ब्रिस्बेनमा भारतीय टोली माथि कडा नियम

२०७७-०९-२९

अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोली चौथों तथा अन्तिम टेस्टका लागि ब्रिस्बेन पुगिसकेको छ । तर ब्रिस्बेन पुग्ने बित्तिकै भारतीय टोली माथि अष्ट्रेलिया सरकारले कडा नियम लगाएको छ ।आफ्ना खेलाडीहरु [...]
अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीमा चोटले थप समस्या थप्दै 

२०७७-०९-२९

यस अघि चोटका कारण तीन जना खेलाडी गुमाएको भारतलाई थप खेलाडी चोटको मारमा पार्दा थप समस्या बढेको छ । तेश्रो टेस्ट अघि चोटका कारण तीन जना खेलाडी गुमाएको भारतले चौथों टेस्ट अघि दुई जना गुमाई सकेको छ भने अर [...]
विकेट बिहिन रहे सन्दिप

२०७७-०९-२८

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो चौथों खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने विकेट बिहिन बनेका छन् । त्यस्तै सन्दिप सम्मिलित होबार्ट हरिकेन्स पर्थ स्कोचर्ससँग नौं विकेटले पराज [...]
होबार्ट पहिले ब्याटिङ गर्दै, सन्दिप सुरुवाती ११ मा

२०७७-०९-२८

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो १०औं खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले पर्थ स्कोचर्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । होबार्टले ब्याट फ्लि [...]
होबार्टले पर्थको सामना गर्दै, कस्तो रहला सन्दिपको प्रदर्शन ?

२०७७-०९-२८

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गत आफ्नो १०औं खेलमा नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले पर्थ स्कोचर्सको सामना गर्दैछ । पर्थमा हुने खेल नेपाली समय अनुसार २:०० ब [...]
अष्ट्रेलियाको हातबाट जित खोस्न सफल भारत

२०७७-०९-२७

तेश्रो टेस्टको पाँचौं तथा अन्तिम दिन भारतका मध्यक्रमका ब्याट्सम्यान हनुमा बिहारी र स्पिनर रविचन्द्रन अश्विनले उत्कृस्ट ब्याटिङ गरे पछि जित नजिक पुगेको अष्ट्रेलिया ड्र खेल्न बाध्य भएको छ । यस सँगै चार [...]
कोरोनाका कारण युएई र आयरल्याण्ड बीचको दोश्रो एकदिवसीय खेल स्थगित 

२०७७-०९-२६

युएईका एक जना खेलाडीमा कोरोना संक्रमण देखिए पछि घरेलु टोली र आयरल्याण्ड बीचको दोश्रो एकदिवसीय खेल स्थगित गरिएको छ । आज हुने खेल युएईका ओपनर ब्याट्सम्यान आलिशान शारफुलाई कोरोना संक्रमण भए पछि खेल स्थगि [...]
टेस्ट जोगाउन संघर्ष गर्दै भारत

२०७७-०९-२६

घरेलु टोली अष्ट्रेलिया विरुद्धको तेश्रो टेस्ट जोगाउन भारत संघर्षरत रहेको छ । ४०७ रनको विशाल लक्ष्य पक्ष्याएको भारतले अन्तिम दिन जितका लागि ३०९ रन जोड्न पर्ने हुन्छ भने हार टार्ने हो भने पनि आठ विकेट ज [...]
अष्ट्रेलिया बलियो अवस्थामा

२०७७-०९-२५

घरेलु टोली अष्ट्रेलियाले भारत विरुद्धको तेश्रो टेस्टमा बलियो अवस्थामा पुगेको छ । पहिलो पारीमा ९४ रनको फराकिलो अग्रता लिन सफल भएको अष्ट्रेलियाले तेश्रो दिनको खेलको समाप्तिमा आफ्नो दोश्रो पारीमा २९ ओभर [...]
अष्ट्रेलियालाई फराकिलो अग्रता

२०७७-०९-२५

घरेलु टोली अष्ट्रेलियाले भारत विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा ९४ रनको फराकिलो अग्रता लिन सफल भएको छ ।अष्ट्रेलियाले पहिलो पारीमा बनाएको ३३८ रन पक्ष्याएको भारतलाई तेश्रो दिनको खेलमा १०० दशमलब चार [...]
रिजवान र उस्मानको शतकमा आयरल्याण्ड माथि युएईको रोमान्चक जित

२०७७-०९-२४

चन्दनगयोपियल रिजवान र मुहम्मद उस्मानले शतक प्रहार गरे पछि घरेलु टोली युएईले आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा छ विकेटको रोमान्चक जित हात पारेका छ । यससँगै युएईले चार खेलको शृंखलामा १-० को अग्र [...]
स्मिथको शतकमा अष्ट्रेलिया बलियो अवस्थामा 

२०७७-०९-२४

पुर्व कप्तान स्टिभ स्मिथले शतक तथा मार्नस लाबुसेन र विल पुकोव्सकीले अर्धशतक प्रहार गरे सँगै भारत विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा अष्ट्रेलिया बलियो अवस्थामा रहेको छ ।खेलमा टस जितेर पहिले ब्याटिङ [...]
वर्षाले प्रभावित पहिलो दिनको खेलमा अष्ट्रेलियाको राम्रो सुरुवात

२०७७-०९-२३

विल पुकोव्सकी र मार्नस लाबुसेनले अर्धशतक प्रहार गर्दा भारत विरुद्धको तेश्रो टेस्टको पहिलो दिनको खेलमा वर्षा बाधक बने पनि घरेलु टोली अष्ट्रेलियाले राम्रो सुरुवात गर्न सफल भएको छ ।खेलमा टस जितेर पहिले ब [...]
एक विकेट मात्र हात पारे पनि सन्दिपको किफायती बलिङ

२०७७-०९-२३

बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको नवौं तथा आफ्नो तेश्रो खेलमा सिड्नी थन्डर विरुद्ध सामान्य प्रदर्शन गरेका छन् । आफ्नो पहिलो दुई खेलमा महँगो साबित भएका सन्दिपले आज किफायती बलिङ गर्दै चार ओभरमा [...]
सिड्नी विरुद्ध होबार्ट पहिले बलिङ गर्दै, सन्दिप सुरुवाती ११ मा

२०७७-०९-२३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको आफ्नो नवौं खेलमा सिड्नी थन्डर विरुद्ध पहिले बलिङ गर्ने भएको छ । होबार्टले टस जितेर सिड्नीलाई ब्या [...]
सन्दिपकको टोली होबार्ट आज सिड्नीसँग भिड्दै 

२०७७-०९-२३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको आफ्नो नवौं खेलमा सिड्नी थन्डरको सामना गर्दैछ । खेल नेपाली समय अनुसार १२:५५ बजे सुरु हुनेछ ।आठ खेल [...]
भारत र अष्ट्रेलिया बीचको तेश्रो टेस्ट भोलीबाट, साइनीले डेब्यु गर्ने 

२०७७-०९-२२

घरेलु टोली भारत र अष्ट्रेलिया बीचको तेश्रो टेस्ट भोलीबाट सिड्नीमा सुरु हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ५:१५ बजे सुरु हुँदैछ ।चार खेलको टेस्ट शृंखला १-१ को स्थितीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलि [...]
मैलें स्मिथलाई प्रशिक्षण दिन्न, स्मिथ आफैले आफैलाई प्रशिक्षण दिन्छन् : जस्टिन ल्याङ्गर

२०७७-०९-२२

पछिल्लो टेस्टहरुमा स्टिभ स्मिथ निकै खराब फर्मबाट गुज्री रहेका छन् । भारत विरुद्ध जारी बोर्डर-गभास्कर ट्रफी अन्तर्गत दुई टेस्टको चार पारीमा उनले मात्र १० रन बनाएका छन् भने एक पारीमा त डक आउट नै हुन पुग [...]
भारत र अष्ट्रेलियालाई पछि पार्दै न्युजिल्याण्ड बन्यो नम्बर वान टेस्ट राष्ट्र

२०७७-०९-२२

कप्तान केन विलियमसनको दोहोरो शतक र कायल जेमिसनको १० विकेटको मद्धतमा पाकिस्तान माथि दोश्रो तथा अन्तिम टेस्टमा फराकिलो जित हात पार्दै घरेलु न्युजिल्याण्ड नम्बर वान टेस्ट टिम बन्न सफल भएको छ । नम्बर एक ट [...]
भारतलाई चोटको पिरलो

२०७७-०९-२१

अष्ट्रेलियाको भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीलाई अर्को खेलाडीको चोटको पिरलो थपिएको छ ।यस अघि चोटका कारण तिब्र गतिका बलरद्वय मोहम्मद शामी र उमेश यादव चोटका कारण अष्ट्रेलिया भ्रमणबाट बाहिरिसकेका छन् । [...]
श्रीलंका विरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप

२०७७-०९-२१

घरेलु टोली दक्षिण अफ्रिकाले श्रीलंका विरुद्धको टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ । दोश्रो तथा अन्तिम टेस्टमा श्रीलंका माथि १० विकेटको फराकिलो जित दर्ता गराएको दक्षिण अफ्रिकाले दुई खेलको शृंखला २-० ले [...]