जिम्बाब्वे माथि आठ विकेटको सहज जित हात पार्दै पाकिस्तानलाई ट्वान्टी ट्वान्टी शृंखला

२०७७-०७-२३

पाकिस्तानले जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला एक खेल अगावै आफ्नो पक्ष्यमा पारेको छ । तीन खेलको शृंखला अन्तर्गत दोश्रो ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको सहज जित हात पार्दै पाकिस्तानले शृंख [...]
हैदराबाद विरुद्ध पहिले ब्याटिङ गर्दै दिल्ली, सन्दिपले आज पनि मौका पाएनन्

२०७७-०७-२३

१३ औं संस्करणको इन्डियन प्रिमियर लिगको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबाद विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा दिल्लीका कप्तान श्रेयस ऐयरले टस जितेर [...]
फाइनल प्रवेसका लागि दिल्ली र हैदराबाद भिड्दै, के दिल्लीले इतिहास रच्न सक्ला ?

२०७७-०७-२३

१३ औं संस्करणको इन्डियन प्रिमियर लिगको दोश्रो क्वालिफायरमा दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । शेख जायद रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार अहिले साँझ ७:४५ बजे सुरु हुनेछ ।आजक [...]
पाकिस्तान विरुद्ध पहिलो जितको खोजीमा जिम्बाब्वे

२०७७-०७-२३

घरेलु टोली पाकिस्तान र जिम्बाब्वे बीचको दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ । रावलपिन्डीमा हुने खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।हाल सम्म ट्वान्टी ट्वान्टीमा १२ पटक पाकिस्ता [...]
कप्तान अजाममा जिम्बाब्वे माथि पाकिस्तान विजयी

२०७७-०७-२२

कप्तान बाबर अजामको अर्धशतकको मद्धतमा पाकिस्तानले जिम्बाब्वे माथि पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा छ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । यस जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अ [...]
वेस्लीको अर्धशतकमा पाकिस्तानलाई चुनौतिपूर्ण लक्ष्य

२०७७-०७-२२

वेस्ली माधेवेरेको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय अर्धशतकको मद्धतमा जिम्बाब्वेले घरेलु टोली पाकिस्तानलाई पहिले खेल जित्न १५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ [...]
पाकिस्तान र जिम्बाब्वे बीचको ट्वान्टी ट्वान्टी शृंखला आजबाट 

२०७७-०७-२२

घरेलु टोली पाकिस्तान र जिम्बाब्वे बीचको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला आजबाट सुरु हुँदैछ । तीन खेलको शृंखला अन्तर्गतको पहिले खेल आज रावलपिन्डीमा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।पा [...]
बेंगलोर माथि रोमान्चक जित निकाल्दै हैदराबाद दोश्रो क्वालिफायरमा 

२०७७-०७-२१

केन विलियमसनको अर्धशतक तथा जेसन होल्डरको अलराउण्ड प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको रोमान्चक जित हात पार्दै सनराईजर्स हैदराबालाई इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायरमा [...]
बेंगलोरको खराब ब्याटिङ, हैदराबादलाई १३२ रनको झिनो लक्ष्य

२०७७-०७-२१

एबी डि भिलियर्सले अर्धशतक बाहेक अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराईजर्स हैदराबालाई १३२ रनको सामान्य लक [...]
हैदराबाद विरुद्ध बेंगलोर पहिले ब्याटिंङमा 

२०७७-०७-२१

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा सनराईजर्स हैदराबाद विरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशालामा हैदराबादले टस जितेर बेंगलोरलाई पहिले ब्याट [...]
बेंगलोर र हैदराबाद आईपीएलको एलिमिनेटरमा भिड्दै 

२०७७-०७-२१

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा आज सनराईजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोर प्रतिस्पर्धा गर्दै छन् । शेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।आजक [...]
दिल्लीको लज्जास्पद हार, मुम्बई छैठौं पटक आईपीएलको फाइनलमा

२०७७-०७-२०

तिब्र गतिका बलरद्वय जस्प्रित बुम्रा र ट्रेन्ट बोल्टले घातक बलिङ गरे पछि साबिक विजेता मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्स माथि ५७ रनको फराकिलो जित हात पार्दै १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल [...]
फाइनल पुग्न दिल्लीलाई २०१ रनको विशाल लक्ष्य

२०७७-०७-२०

सुर्य कुमार यादव र इशान किशानको अर्धशतक तथा हार्दिक पान्ड्याको विस्फोटक पारीमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल [...]
टस हारेर दिल्ली विरुद्ध मुम्बई पहिले ब्याटिङमा

२०७७-०७-२०

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा साबिक विजेता मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा दिल्ली क्यापिटल्सका कप्तान श [...]
इतिहास रच्ने लक्ष्य सहित दिल्ली साबिक विजेता मुम्बईको सामना गर्दै

२०७७-०७-२०

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा साबिक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार [...]
मुम्बई माथि १० विकेटको फराकिलो जित हात पार्दै हैदराबाद अन्तिम चारमा

२०७७-०७-१८

मुम्बई इन्डियन्स माथि १० विकेटको फराकिलो जित हात पार्दै सनराईजर्स हैदराबादले १३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । हैदराबादले अब पहिलो एलिमिनेटरमा रो [...]
प्ले-अफमा प्रवेसका लागि हैदराबादलाई १५० रनको मध्यम लक्ष्य

२०७७-०७-१८

सनराईजर्स हैदराबादले १३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को प्ले-अफमा पुग्न १५० रनको मध्यम लक्ष्य पाएको छ ।हैदराबादका बलरहरु हाबी हुँदा शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम् [...]
जिम्बाब्वेसँग सुपर ओभरमा पराजित हुँदा पाकिस्तानको क्लिन स्विप गर्ने सपना चकनाचुर

२०७७-०७-१८

रोमान्चक तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा जिम्बाब्वेद्वारा पाकिस्तान सुपर ओभरमा पराजित भएको छ । आजको हारको बाबजुद पाकिस्तानले शृंखला माथि कब्जा जमाएको छ । पाकिस्तानले शृंखला २-१ ले आफ्नो पक्ष्यमा पार् [...]
प्ले-अफमा पुग्न जित्नै पर्ने खेलमा हैदराबादले पहिले फिल्डिंङ गर्ने 

२०७७-०७-१८

१३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा सनराईजर्स हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिले फिल्डिं [...]
अन्तिम लिग खेलमा मुम्बई र हैदराबाद भिड्दै, प्ले-अफमा पुग्न हैदराबादले खेल जित्नै पर्ने

२०७७-०७-१८

१३ औं संस्करणको इन्डियन प्रिमियर (आईपीएल) को अन्तिम लिग खेलमा मुम्बई इन्डियन्स र सनराईजर्स हैदराबाद भिड्दैछन् । शारजाह क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।मुम्बई यस [...]
सिन विलियम्सको शतकमा पाकिस्तानलाई २७९ रनको लक्ष्य

२०७७-०७-१८

सिन विलियम्सको शतक तथा ब्रेन्डन टेलरको अर्धशतकमा जिम्बाब्वेले पाकिस्तानलाई तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा २७९ रनको विशाल लक्ष्य दिएको छ ।खराब सुरुवातका बाबजुद खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम् [...]
पाकिस्तानलाई क्लिन स्विप गर्ने अवसर

२०७७-०७-१८

घरेलु टोली पाकिस्तानले जिम्बाब्वे विरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय शृंखला आज खेल्दै छ ।पाकिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ र आजको खेलमा जित हात पारेको खण्डमा शृंखला माथि क्लिन स्व [...]
बेंगलोरलाई पराजित गर्दै दिल्ली प्ले-अफमा, फाइनल प्रवेसका लागि मुम्बईको सामना गर्ने

२०७७-०७-१७

रोयल च्यालेन्जर्स बेंगलोर माथि छ विकेटको रोमान्चक जित हात पार्दै दिल्ली क्यापिटल्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफमा पुगेको छ । आजको जितसँगै दिल्ली १६ अंक सहित अंक तालिकाको द [...]
प्ले-अफमा पुग्न दिल्लीलाई १५३ रनको मध्यम लक्ष्य

२०७७-०७-१७

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध १५३ रनको मध्यम लक्ष्य पाएको छ ।शेख जायद रंगशाला, अबुधबीमा टस हारेर पहिले ब्याटिङ गरेको [...]
दिल्ली विरुद्ध बेंगलोर पहिले ब्याटिङमा, आज जित्ने टोली प्ले-अफमा

२०७७-०७-१७

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले-अफमा पुग्ने लक्ष्य सहित दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पहिले फिल्डिङ गर्ने भएको । शेख जायद रंगशाला, अबुधबीमा दिल्लीका कप्ता [...]