आईपीएल नहुन पनि सक्छः पञ्चाबका मालिक नेस वाडिया

२०७६-१२-०१

कोरोना भाइरसको त्रासका कारण १६ दिन पछाडी धकेलिएको यो सिजनको इन्डियन प्रिमियर लिग हुने–नहुनेमै आशंका उत्पन्न भएको छ ।मुम्बईमा शनिबार बसेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र फ्रान्चाइज मालिकहरुबीचको बैठ [...]
अस्ट्रेलिया र न्युजिल्यान्डको शृंखला पनि रद्द 

२०७६-१२-०१

विश्वभर फैलिएको कोभेड १९ (कोरोना भाइरस) का कारण अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको तीन खेलको शृंखलाको बाँकी दुई खेल रद्द गरिएको छ । हिजो सम्पन्न पहिले एकदिवसीय खेल बन्द रंगशाला (दर्शक बिहिन) मा आयोजन [...]
कोरोनाले भारत र दक्षिण अफ्रिकाको शृंखला पनि रद्द

२०७६-१२-०१

भारत र दक्षिण अफ्रिका बीचको एकदिवसीय शृंखला पनि रद्द भएको छ ।विश्वभर फैलिएको कोभेड १९ (कोरोना भाइरस) का कारण तीन खेलको शृंखलाको बाँकी दुई खेल रद्द गरिएको हो । २४ घण्टा अघि मात्र भारतीय क्रिकेट बोर्ड ( [...]
आईपीएल सर्ने

२०७६-११-३०

विश्वभर फैलिएको कोरोना भइरसका कारण इन्डियन प्रिमिएर लिग (आईपीएल) पनि सर्ने भएको छ । मार्च २९ तारिखबाट शुरु हुने भनिएको प्रतियोगिता अब अप्रिल १५ तारिखबाट मात्र शुरु हुने भएको छ ।केहि समय अघि भारतीय क्र [...]
विदेशी खेलाडी बिहिन आईपीएल

२०७६-११-३०

इन्डियन प्रिमिएर लिग (आईपीएल) को शुरुवाती खेलहरुमा विदेशी खेलाडीहरु खेल्न नपाउने भएका छन् छन् ।विश्वभर फैलिएको कोरोना भइरसका कारण भारत सरकारले विदेशीहरुलाई भिसामा कडाई र रोक लगाएका कारण आईपीएलमा खेल्न [...]
जिम्बाब्वे बिरुद्ध बंगलादेशको क्लिन स्विप

२०७६-११-२८

जिम्बाब्वे बिरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा नौं विकेटको सहज जीत हात पार्दै बंगलादेशले दुई खेलको शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा ४८ रनको फराकिलो यस जीत हात पारेको बं [...]
भारत र दक्षिण अफ्रिकाको पहिलो एकदिवसीय खेल बिहिबार

२०७६-११-२८

घरेलु टोली भारत र दक्षिण अफ्रिका बीचको तीन एकदिवसीय खेलको शृंखला भोलीबाट शुरु हुँदैछ । धर्मशालामा हुने पहिलो एकदिवसीय खेल नेपाली समय अनुसार दिउँस १:४५ बजे शुरु हुनेछ ।भारतले पछिल्लो पटक न्युजिल्यान्डक [...]
अफगानिस्तानलाई आयरल्यान्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला

२०७६-११-२८

तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा सुपर ओभरमा पराजित भएता पनि अफगानिस्तानले आयरल्यान्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । अफगानिस्तानले शृंखला २-१ ले आफ्नो पोल्टामा पारेको [...]
दक्षिण अफ्रिकाले भारतका खेलाडीसँग हात नमिलाउने

२०७६-११-२७

दक्षिण अफ्रिकाका खेलाडीहरुले भारतका खेलाडीहरुसँग भारत भ्रमणका क्रममा हात नमिलाउने भएका छन् । यहि बिहिबारबाट शुरु हुने भारत र दक्षिण अफ्रिका बीचको तीन खेलका शृंखलाका क्रममा दुबै टोलीले हात नमिलाउने भएक [...]
जिम्बाबे माथि ट्वान्टी ट्वान्टीमा बंगलादेशको फराकिलो जीत

२०७६-११-२६

ब्याटिंङ तर्फ सौम्य सरकार र लिटन दास तथा बलिङ तर्फ मुस्तफिजुर रहमान तथा अमिनुल इस्लाम चम्किए पछि जिम्बाब्वे बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा बंगलादेशले ४८ रनको फराकिलो जीत हात पार [...]
भारतलाई पराजित गर्दै अस्ट्रेलियालाई ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि

२०७६-११-२५

अस्ट्रेलियामा सम्पन्न फाइनलमा भारतलाई ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाले पाँचौं पटक महिला ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि माथि कब्जा जमाएको छ ।मेलबर्नमा सम्पन्न फाइनलमा टस जीतेर ब्या [...]
आईपीएललाई कोरोनाले प्रभावित नगर्ने

२०७६-११-२४

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) तोकिएकै समयमा आयोजना हुने भएको छ ।विश्वभर कोभेड १९ (कोरोना भाइरस) को आतंक फैलीरहेको र विभिन्न खेलकुद गतिविधिहरुमा बाधा [...]
श्रीलंकासँगको ट्वान्टी ट्वान्टी शृंखलामा वेस्ट इण्डिजको क्लिन स्विप

२०७६-११-२४

आन्द्रे रसेलको तुफानी पारीको मद्धतमा वेस्ट इण्डिजले घरेलु टोली श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा २५ रनको जीत हात पारेको वेस्ट इण्डि [...]
रशिद खानको घातक बलिङमा अफगानिस्तानको रोमान्चक जीत

२०७६-११-२४

बर्षाले प्रभावित भएको आयरल्यान्ड बिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा अफगानिस्तानले डकवर्थ लुइस नियम अनुसार ११ रनको रोमान्चक जीत हात पारेको छ । यस जीतसँगै तीन खेलको शृंखलामा अफगानिस्तान १-० ले अघि [...]
अष्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा

२०७६-११-२२

दक्षिण अफ्रिकालाइ डक वर्थ लुईस प्रणालीमा पाँच रनले पराजित गर्दै अष्ट्रेलिया महिला बिश्वकपको फाइनलमा प्रवेश गरेको छ ।फाइनलमा घरेलु टोलीले भारतको सामना गर्नेछ । अर्को सेमिफाइनल बर्षाका कारण एक ओभर पनि ह [...]
थोमसको घातक बलिङ्गपछि श्रीलंका घरमै वेष्ट इण्डिजसँग पराजित

२०७६-११-२१

दुइ हप्ता अघि मात्रै कार दुर्घट्नाबाट बचेका ओसेन थोमसले उत्कृष्ट बलिङ्ग प्रदर्शन गर्दै पाँच विकेट लिएपछि वेष्ट इण्डिजले पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली श्रीलंकालाई २५ रनले पराजित [...]
तमिमको करिअर बेस्टमा बङ्गलादेशको रोमाञ्चक जित

२०७६-११-२०

तमिम इक्बालले १२ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक ठोकेपछि बङ्गलादेशले दोश्रो एकदिवसीयमा जिम्बाब्वेमाथि चार रनको रोमाञ्चक जित हात पारेको छ ।करिअरकै उच्च स्कोर बनाउने क्रममा तमिमले १ सय ५८ रन जोड्दै बङ्ग [...]
डेविड वार्नर हैदरावादको कप्तान नियुक्त

२०७६-११-१६

आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) को लागि सनराईजर्स हैदरावादले अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई कप्तान नियुक्त गरेको छ ।हैदरावादले केन विलियमसनलाई कप्तानबाट हटाउँदै वार्नरलाई कप्तानीको ज [...]
दोश्रो दिन न्युजिल्यान्ड हाबी, भारत पहिलो पारीमा १६५ रनमा अलआउट

२०७६-११-१०

भारत बिरुद्धको पहिलो टेस्टको दोश्रो दिनको खेलमा न्युजिल्यान्ड हाबी भएको छ ।भारतलाई पहिलो पारीमा १६५ रनमा अलआउट गराएको न्युजिल्यान्डले दोश्रो दिनको खेलको समाप्तीमा आफ्नो पहिलो पारीमा पाँच विकेटको नोक्स [...]
वेस्ट इण्डिज माथि श्रीलंकाको रोमान्चक जीत

२०७६-११-१०

आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले अविजित ४२ रन प्रहार गरे पछि घरेलु टोली श्रीलंकाले वेस्ट इण्डिज बिरुद्धको पहिलो एकदिवसीय खेलमा एक विकेटको रोमान्चक जीत हात पारेको छ ।२९० रनको चुनौतिपुर [...]
अस्ट्रेलियासँग दक्षिण अफ्रिकाको लज्जास्पद हार

२०७६-११-१०

एश्टन अगरले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि घरेलु टोली दक्षिण अफ्रिकाले अस्ट्रेलियासँगको पहिलो ट्वान्टी ट्वान्टी खेलमा लज्जास्पद हारको सामना गरेको छ । यससँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले १-० को [...]
न्युजिल्यान्ड बिरुद्ध भारत : पहिलो दिन भारतको खराब ब्याटिंङ

२०७६-११-०९

घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको पहिलो टेस्टको पहिलो दिनको खेलमा भारतले खराब ब्याटिंङ प्रदर्शन गरेको छ ।बर्षाले प्रभावित खेलको पहिलो दिन टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिनको खेलको समाप्तीमा ५५ [...]
दक्षिण अफ्रिकी कप्तानको पदबाट राजीनामा

२०७६-११-०५

फाफ दु प्लेसिले दक्षिण अफ्रिकाको कप्तान पदबाट राजीनामा दिएका छन् ।गत महिना विकेटकिपर ब्याट्स्म्यान क्वेन्टिन डि ककले एकदिवसीयमा दु प्लेसिको स्थान लिएका थिए । दु प्लेसिले सोमबार टेस्ट र ट्वान्टी ट्वान् [...]
आईपीएल मार्च २९ बाट शुरु हुने

२०७६-११-०४

आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) मार्च २९ तारिखबाट शुरु हुने भएको छ ।यस पटकको आईपीएलको उद्घाटन खेलमा दिफेंडिंग च्याम्पियन मुम्बई इन्डियनले आफ्नो घरेलु मैदान वानखेड़े रंगशालामा उपविजेता चेन [...]
डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षक

२०७६-११-०२

श्रीलंकाले सन् १९९६ मा विश्वकप जीत्दाका प्रशिक्षक डेभ वाटमोर सिंगापुर क्रिकेट टोलीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।सिंगापुर क्रिकेट बोर्डले आगामी फेब्रुअरी २७ तारिखबाट मार्च सात तारिख सम्म थाईल्याण [...]