इंग्ल्यान्डलाई पहिलो पटक विश्वकपको उपाधि, न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा पराजित

२०७६-०३-३०

निकै नै रोमान्चक खेलमा न्युजिल्याण्डलाई धेरै चौका प्रहार गरेको आधारमा आयोजक इंग्ल्यान्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको छ । उता न्युजिल्याण्ड भने लगातार दोश्रो पटक फाइनलमा पराजित हुँदै उपविजेतामा [...]
विश्वकपको उपाधि चुम्न इंग्ल्यान्ड मात्र २४२ रनले टाढा

२०७६-०३-२९

इंग्ल्यान्ड विश्वकपको उपाधि चुम्न मात्र २४२ रनले टाढा रहेको छ । लर्ड्समा जारी फाइनलमा न्युजिल्याण्डले आयोजक इंग्ल्यान्डलाई मात्र २४१ रनमा रोके पछि २४२ रनको मध्यम लक्ष्य पाएको हो ।खेलमा टस जीतेर पहिले [...]
डिफेन्डिंग च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको फाइनलमा

२०७६-०३-२६

डिफेन्डिंग च्याम्पियन अस्ट्रेलिया माथि आठ विकेटको सहज जीत निकाल्दै आयोजक इंग्ल्यान्ड विश्वकपको फाइनलमा प्रवेस गरेको छ । अब इंग्ल्यान्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डको सामना गर्नेछ । जीतका लागि २ [...]
अस्ट्रेलियाको सामान्य ब्याटिंग प्रदर्शन, फाइनल पुग्न इंग्ल्यान्डलाई २२४ रनको लक्ष्य

२०७६-०३-२६

बलरहरु शुरुवात देखि नै हाबी हुँदा विश्वकपको अस्ट्रेलियासँगको दोश्रो सेमीफाइनल खेलमा आयोजक इंग्ल्यान्डले फाइनल प्रवेसका लागि २२४ रनको सामान्य लक्ष्य पाएको छ ।खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको अस्ट्रे [...]
भारत विश्वकपबाट बाहिर, १८ रनको जीत निकाल्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक फाइनलमा

२०७६-०३-२५

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको सेमीफाइनलमा भारतलाई १८ रनको अन्तरले पराजित गर्दै न्युजिल्याण्ड लगातार दोश्रो पटक विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनलमा न्युजिल्याण्डले अस्ट्रेलिया र आयोजक इंग्ल् [...]
अफगानिस्तान माथि सनसनी जीत निक्लादै पाकिस्तान अंक तालिकाको चौथों स्थानमा

२०७६-०३-१४

अफगानिस्तान माथि तीन विकेटको सनसनी जीत निकाल्दै पाकिस्तान इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । आठ खेल खेलेको पाकिस्तान चार खेलमा जीत र एक खेल वर्षाका कारण रद्ध [...]
भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिर

२०७६-०३-१२

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा भारतसँग १२५ रनले पराजित हुँदै वेस्ट इण्डिज विश्वकपबाट बाहिरिएको छ । छैठौं खेलमा भारतको यो पाँचौं जीत हो भने सातौं खेलमा वेस्ट इण्डिजको पाँचौं हार हो ।खेलमा टस जीते [...]
अफ्रिदीको घातक बलिंग र बाबरको शतकमा न्युजिल्याण्डको पहिलो हार

२०७६-०३-१२

तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीको घातक बलिंग र बाबर अजामको शतकीय पारीको मद्धतमा इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा पाकिस्तानले न्युजिल्याण्ड माथि छ विकेटको रोमान्चक जीत आत्मसाथ गरेको छ । सातौं खेल [...]
इंग्लिस टोलीलाई स्तब्ध पार्दै अस्ट्रेलिया विश्वकपको सेमीमा

२०७६-०३-१०

बलरहरु चम्के पछि आयोजक राष्ट्र इंग्ल्यान्डलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै अस्ट्रेलियाका अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ र विश्वकपको सेमीफाइनलमा प्रवेस गरेको छ । सात खेल खेलेको अस्ट्रेलि [...]
फिन्चको शतकमा आयोजक टोली बिरुद्ध अस्ट्रेलियाको २८५ रन

२०७६-०३-१०

कप्तान आरोन फिंचले शतक प्रहार गरेसँगै अस्ट्रेलियाले आयोजक इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य दिएको छ ।खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाएर २८५ रन बनायो । अस्ट्रेलिया [...]
शकिबको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानको लगातार सातौं हार

२०७६-०३-०९

शकिब अल हसन ब्याट र बल दुबैमा चम्किएसँगै इंग्ल्यान्डमा जारी विश्वकपमा बंगलादेशले अफगानिस्तान माथि ६२ रनको सहज जीत दर्ता गराएको छ । शकिबले बंगलादेशको पारी सम्हाल्ने क्रममा ब्याटिंग तर्फ अर्धशतक बनाए भन [...]
पाकिस्तानसँग ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिकाको सेमीफाइनल आशा समाप्त

२०७६-०३-०८

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत पाकिस्तानसँगको खेलमा ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिकाको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । सातौं खेलमा दक्षिण अफ्रिकाको यो पाँचौ हार हो र अंक तालि [...]
सोहेलको आक्रमक पारीमा दक्षिण अफ्रिका बिरुद्ध पाकिस्तानको विशाल योगफल

२०७६-०३-०८

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा ह्यारिस सोहेलको आक्रमक पारीको मद्धतमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३०९ रनको विशाल लक्ष्य दिएको छ ।अंक तालिकामापाकिस्तान र दक्षिण अफ्रिकाको समान ३-३ अंक छ । पाकिस् [...]
शामीको ह्याट्रिकमा भारतको जीतको र अफगानिस्तानको हारको सिलसिला कायमै

२०७६-०३-०७

तिब्र गतिका बलर मोहम्मद शामीले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा जीतका लागि २२५ रनको सामान्य लक्ष्य पक्ष्याएको अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले जीतको र अफगा [...]
विलियमसनको विशाल शतकमा वेस्ट इण्डिजलाई २९२ रनको लक्ष्य

२०७६-०३-०७

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपको खेलमा कप्तान केन विलियमसनले विशाल शतक तथा रस टेलरको अर्धशतकमा न्युजिल्याण्डले वेस्ट इण्डिजलाई २९२ रनको विशाल लक्ष्य दिएको छ ।खेलमा टस हारेर पहिले ब्याटिंग गरेको न् [...]
अफगानी बलर सामु निरिह भारतीय ब्याट्सम्यान, अफगानिस्तानलाई जीतका लागि २२५ रनको लक्ष्य

२०७६-०३-०७

बिराट कोहली र केदार जादवको अर्धशतकको बाबजुत इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा अफगानिस्तानका बलरहरुले उत्कृस्ट बलिंग गर्दा भारतलाई मात्र २२४ रनको सामान्य योगफलमा रोक्न सफल भएको छ ।खेलमा टस जीतेर पहि [...]
इंग्ल्यान्ड माथि श्रीलंकाको रोमान्चक जीत

२०७६-०३-०६

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा श्रीलंकाले आयोजक इंग्ल्यान्ड माथि २० रनको रोमान्चक जीत हात पारेको छ । छैठौं खेलमा श्रीलंकाको यो दोश्रो जीत हो भने उति नै खेल खेलेको इंग्ल्यान्डको यो दोश्रो हार हो [...]
वार्नरको १६६ रनमा अस्ट्रेलियाको ३८१ रन

२०७६-०३-०५

ओपनर डेविड वार्नरको शतक तथा कप्तान आरोन फिन्च र उस्मान खवाजाको अर्धशतकको मद्धतमा इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको विशाल लक्ष्य दिएको छ ।खेलमा टस जीतेर पहिले ब्या [...]
विलियमसनको शतकमा दक्षिण अफ्रिका माथि रोमान्चक जीत निकाल्दै न्युजिल्याण्ड अंक तालिकाको शिर्ष स्थानमा

२०७६-०३-०५

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत कप्तान केन विलियमसनले अन्तिम ओभरमा एक छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेसँगै न्युजिल्याण्डले दक्षिण अफ्रिका माथि चार विकेटको रोमान्चक जीत हात पारेको छ ।य [...]
किर्तिमान माथि किर्तिमान बनेको खेलमा अफगानिस्तान इंग्ल्यान्डसँग १५० रनले पराजित

२०७६-०३-०३

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।जीतका लागि ३९८ रनको विशाल लक्ष्य पक्ष्याएको अफगानिस्तानले ५० ओभर खेल्दै आठ विकेट ग [...]
मोर्गनको तुफानी शतकमा अफगानिस्तानलाई ३९८ रनको लक्ष्य

२०७६-०३-०३

कप्तान इवोन मोर्गनको तुफानी शतक तथा जो रुट र जोनी बेरस्टोको अर्धशतकको मद्धतमा इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ३९८ रनको ठुलो लक्ष्य दिएको छ ।खेलमा टस जीतेर [...]
अफगानिस्तान बिरुद्ध मोर्गनको छक्काको वर्षा, तोडे रोहित शर्मा, एबी डि भिलियर्स र क्रिस गेलको किर्तिमान

२०७६-०३-०३

इंग्ल्यान्डका कप्तान इवोन मोर्गनले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत अफगानिस्तान बिरुद्धको खेलमा छक्काको वर्षा गर्दै १७ छक्का प्रहार गरेका मोर्ग [...]
शकिबको शतकमा र दासको अर्धशतकमा वेस्ट इण्डिज माथि बंगलादेशको सहज जीत

२०७६-०३-०२

अलराउण्डर शकिब अल हसनको शतकको मद्धतमा इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा बंगलादेशले वेस्ट इण्डिज माथि सात विकेटको सहज जीत हात पारेको छ । पाँच खेल खेलेको बंगलादेशको यो दोश्रो जीत हो भने पाँच खेल नै ख [...]
होप, लेविस र हेट्म्यरको अर्धशतकमा बंगलादेशलाई वेस्ट इण्डिजले दियो विशाल लक्ष्य

२०७६-०३-०२

विकेट किपर ब्याट्सम्यान शे होप र एविन लेविसको सम्हालिएको पारी तथा शिम्रोन हेट्म्यर र कप्तान जेसन होल्डरले तुफानी पारीमा वेस्ट इण्डिजले बंगलादेशलाई ३२२ रनको विशाल लक्ष्य दिएको छ । समान चार चार खेल खेले [...]
भारत र पाकिस्तानको खेलमा वर्षा बाधक

२०७६-०३-०१

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्धि भारत र पाकिस्तान बिचको खेलमा वर्षा बाधक भएको छ । खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतको पारीको अन्त्य तिर आएर वर्षा शुरु भए पछि खेल रोकि [...]