बिदेशी भन्दा पनि नेपाली खेलाडीको प्रदर्शन राम्रो भएको हेर्ने चाहाना छ : पारस खड्का

२०७६-०८-२७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा चितवन राईनोजका कप्तान पारस खड्काले आइतबारबाट शुरु हुने पोखरा प्रिमिएर लिग (पीपीएल) मा नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो भएको हेर्ने चाहाना भएको धारणा [...]
पोखरा प्रिमियर लिगको ट्रफि सार्वजनिक

२०७६-०८-२७

आइतबारदेखि शुरु हुन गइरहेको पोखरा प्रिमियर लिगको ट्रफि शुक्रबार सार्वजनिक गरिएको छ । सांग्रिला भिलेजमा भएको एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले ट्रफि अनावरण गरेका थिए । [...]
बर्षाका कारण पिपिएल एक दिन पछि धकेलियो

२०७६-०८-२७

लगातारको बर्षाका कारण पोखरा प्रिमियर लिग एक दिन पछाडी सरेको छ । नेपालका प्रतिष्ठित ट्वान्टी ट्वान्टी लिगहरु मध्येका एक पोखरा प्रिमियर लिग शनिबारदेखि शुरु हुने तय भएको थियो ।तर पोखरामा शुक्रबार बिहान च [...]
पिपिएलका लागि पोखराका लागि रवि इन्दरसँगै अन्य दुई भारतीय

२०७६-०८-२६

डिफेन्डिङ्ग च्याम्पियन पोखरा पल्टनले यो सिजनको पोखरा प्रिमियर लिगका लागि अघिल्लो बर्ष नेपाली ट्वान्टी ट्वान्टी लिगहरुमा आफूलाई स्थापित गर्न सफल रवि इन्दर सिँहसँगै अन्य दुई भारतीय खेलाडीलाई भित्र्याएको [...]
रोहन मुस्तफापनि जोडिए पारसको चितवन राइनोजसँग

२०७६-०८-२६

चितवन राइनोजले पोखरा प्रिमियर लिगका लागि आफ्ना तीन बिदेशी खेलाडीको घोषणा गरेको छ ।पोखरा प्रिमियर लिग शनिबारदेखि शुरु हुन गइरहेको छ । उद्घाटन खेलमा पुर्व राष्ट्रिय टोलीका कप्तान चितवन र डिफेण्डिङ्ग च्य [...]
पीपीएल शनिबारबाट, उद्घाटन खेलमा पोखरा र काठमाडौँ गोलडेन्स भिड्ने

२०७६-०८-२५

पोखरा प्रिमिएर लिग (पीपीएल) यहि शनिबार मंगसिर २८ गतेबाट पोखरामा शुरु हुँदैछ ।पीपीएलको उद्घाटन खेलमा शरद भेषावाकरको कप्तानीमा रहेको साबिक बिजेता पोखरा पल्टन र यसै बर्षबाट पीपीएलमा सहभागिता जनाएको टोली [...]
म माउण्ट एभरेष्ट जान चाहन्थे– श्रीलंकन बलिङ्ग लिजेण्ड चामिण्डा भास सँगको एक्सक्लुसिभ अन्तर्वार्ता

२०७६-०८-२५

चामिन्डा भास श्रीलंकन क्रिकेट मात्र नभएर बिश्व क्रिकेटले नै पाएको अहिलेसम्मकै उत्कृष्ट बलरहरु मध्ये पर्दछन् । सन् १९९४ मा श्रीलंकन टोलीको लागि डेब्यु गरेका भास त्यसको दुई बर्षमै बिश्वकप क्रिकेट जित्न [...]
साग पुरुष क्रिकेटमा नेपाललाई कास्य

२०७६-०८-२३

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जीतेको छ । तेश्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्स माथि पाँच विकेटको जीत निकाल्दै कास्य हात पारेको हो ।जीतका लागि ९ [...]
नेपाललाई ९५ रनको लक्ष्य

२०७६-०८-२३

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कास्य पदकको खेलमा नेपालले जीतका लागि ९५ रनको सामान्य लक्ष्य पाएको छ ।खेलमा टस जीतेर पहिले बलिंग गरेको नेपालले ललित नारायण राजबंशीको घातक बलिंगमा माल्दिभ्सले २ [...]
नेपाल बङ्गलादेशसँग पराजित, स्वर्ण दौडबाट बाहिरियो

२०७६-०८-२१

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो अन्तिम लिग खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनको फराकिलो अन्तरले पराजित भएको छ । खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा कप्तान नाज्मुल होसेन सान्टो र [...]
माल्दिभ्सलाई ८ रनमा अल आउट गर्दै नेपाललाई महिला क्रिकेटमा कास्य

२०७६-०८-२१

नेपाली महिला क्रिकेट टोलीले माल्दिम्सलाई ८ रनमै अल आउट गरेको छ । दक्षिण एसियाली खेलकुद अन्तर्गत कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई ८ रनमै अल आउट गर्दे १० विकेट हात पारेपछि पदक प्राप्त गरेको हो । पोख [...]
सान्टो र होसेनको अद्र्धशतकमा नेपालले बङ्गलादेशबिरुद्ध पायो १ सय ५६ रनको लक्ष्य

२०७६-०८-२१

कप्तान नाज्मुल होसेन सान्टो र अफिफ होसेनले आक्रमक अद्र्धशतक प्रहार गरेपछि बङ्गलादेशले नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई १ सय ५६ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा पु [...]
पारसको उत्कृष्ट बलिङ्ग, सौम्य सरकारसहित तीन बङ्गलादेशीको विकेट लिए

२०७६-०८-२१

पुर्व कप्तान पारस खड्काले उत्कृष्ट बलिङ्ग गरेपछि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बङ्गलादेशबिरुद्धको खेलमा उत्कृष्ट शुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिलो दुई ओभरमै तीन विकेट लिएपछ [...]
नेपाल बङ्गलादेशबिरुद्ध टस जितेर पहिलो फिल्डिङ्ग गर्दै

२०७६-०८-२१

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो अन्तिम तथा महत्वपूर्ण राउण्ड रोबिन लिग खेलमा नेपालले बङ्गलादेशले पहिलो बलिङ्ग गर्ने निर्णय लिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेपालल [...]
सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा बिकेनन्

२०७६-०८-२०

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा बिकेनन् । आज सम्पन्न भएको ड्राफ्टमा प्लाटिनममा भरेका सन्दिपलाई कुनै पनि टोलीले आफ्नो टोलीमा अनुबन्ध गरेन ।दुई बर्ष अघि [...]
माल्दिभ्स माथि नेपालको सहज जीत

२०७६-०८-२०

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाललाई माल्दिभ्स माथि ८४ रनको सहज जीत हात पारेको छ । तीन खेलमा नेपालको यो दोश्रो जीत हो ।नेपालको जीतमा ललित नारायण राजबंशी र सुशन भारीले [...]
करण केसीको तुफानी पारीमा सम्हालियो नेपाल

२०७६-०८-२०

एक समय मध्य स्कोर तर्फ लम्केको नेपालको लागि करण केसीले तुफानी पारी खेल्दै पारी सम्हाले पछि १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको छ ।आठ [...]
आजको शतक मैंले छोरीलाई समर्पण गरेको हो : ज्ञानेन्द्र मल्ल

२०७६-०८-१९

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटान बिरुद्धको खेलमा शतक प्रहार गरे पछि आफ्नो शतक छोरीलाई समर्पण गरेको बताएका छन् ।ज्ञानेन्द्र मल्ल नेपालका [...]
ज्ञानेन्द्रको शतकमा भुटान बिरुद्ध नेपालको विशाल योगफल

२०७६-०८-१९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भुटानलाई २३७ रनको विशाल योगफल बनाएको छ ।खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनायो ।यससँ [...]
ज्ञानेन्द्र बने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोश्रो नेपाली

२०७६-०८-१९

कप्तान ज्ञानेन्द्र मल्ल नेपालका लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्टिय क्रिकेटमा नेपालका लागि शतक प्रहार गर्ने दोश्रो खेलाडी बनेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भुटानबिरुद्धको खेलमा ज्ञानेन [...]
पारसपछि ज्ञानेन्द्रको पनि अद्र्धशतक, नेपाल बिशाल योगफलतर्फ

२०७६-०८-१९

कप्तान ज्ञानेन्द्र मल्लले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि दोश्रो अद्र्धशतक प्रहार गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भुटानबिरुद्धको खेलमा पुर्व कप्तान पारस खड्का [...]
पारस र ज्ञानेन्द्रको भुटानबिरुद्ध किर्तिमानी शतकीय साझेदारी, पारसको अद्र्धशतक

२०७६-०८-१९

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत भुटानबिरुद्धको खेलमा पुर्व कप्तान पारस खड्का र हालका कप्तान ज्ञानेन्द्र मल्लले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि किर्तिमानी ओपनिङ्ग साझेदारी गरेका छ [...]
घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा डेब्यु गर्दै नेपाल

२०७६-०८-१९

पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय मान्यता पाएको पाँच बर्ष भन्दा बढी समय पछि नेपालले पहिलो पटक आफ्नै घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेल्दै छ ।नेपालले जारी १३औं दक्षिण एसियाली [...]
नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

२०७६-०८-१७

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंकाबिरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पाचौं नम्बरका ब्याट्स्म्यान सम्मु एहसानले आक्रमक ब्याटिङ्ग गरेपछि एक सय ७३ रन बनाउदा [...]
दिपेन्द्रको आक्रमक अर्धशतकमा नेपालको श्रीलंकालाई १७३ रनको चुनौतीपुर्ण लक्ष्य

२०७६-०८-१७

मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गरेसँगै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ ।टियु क्रिक [...]