रेनेगेड्स बिरुद्ध सन्दिपको उत्कृस्ट बलिंग

२०७६-०९-१९

बिग ब्यास लिग अन्तर्गत मेलबर्न रेनेगेड्स बिरुद्धको खेलमा सन्दिपले उत्कृस्ट बलिंग गर्दै तीन विकेट हात पारेका छन् । चार ओभर बलिंग गरेका सन्दिपले २६ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । यस अघि मेलबर्न [...]
सन्दिप मेलबर्न टोलीमा फर्किए, रेनेगेड्ससँगको खेलमा शुरुवाती ११ मा

२०७६-०९-१९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिग व्यास लिग अन्तर्गत मेलबर्न रेनेगेड्ससँगको खेलमा टोलीमा फर्किएका छन् ।यस अघि मेलबर्न स्टार्सको सिड्नी थन्डरसँगको खेलमा इन्जुरीका कारण खेल [...]
वर्षा बाधक हुँदा प्रदेश ५ एमएम कपबाट बाहिरियो

२०७६-०९-१८

मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरर्गत प्रदेश ३ सँगको आफ्नो दोश्रो खेल वर्षाका कारण रद्ध भए पछि प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा ६८ रनको फराकिलो अन्तरले पराज [...]
दक्षिण अफ्रिकाका पुर्व कप्तानले एभरेष्ट प्रिमियर लिग खेल्ने

२०७६-०९-१८

दक्षिण अफ्रिकाका पुर्व टेस्ट कप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान हसिम आमला आगामी चैतमा टियु क्रिकेट मैदानमा आयोजना हुने एभरेस्ट प्रिमिएर लिगमा खेल्ने भएका छन् ।क्रिकेटिङ्गनेपाललाई प्राप्त जानकारी अनुसार आ [...]
इपिएलको बिदेशी खेलाडीलाई लिएर कडा प्रावधान, पिपिएल, डिपिएल खेलका बिदेशीले खेल्नै नपाउने

२०७६-०९-१७

आगामी मार्च १४ देखि २८ सम्मका लागि तय भएको एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणका लागि आयोजक इपिएल प्राइभेट लिमिटेडले बिदेशी खेलाडीको हकमा कडा प्रावधान कायम गरेको छ । बिहिबार इपिएलले दिएको जानकारी अनुस [...]
दिपेश चम्केपछि एम एम कपको पहिलो खेलमा प्रदेश १ बिजयी

२०७६-०९-१७

बाया हाते स्पिनर दिपेश कंडेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि प्रदेश १ ले एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । इनरुवा रंगशालामा बिहिबार भएको खेलमा प्रदेश १ [...]
मुस्तफा एक पटक फेरि उत्कृष्ट, ज्ञानेन्द्र बेस्ट ब्याट्स्म्यान

२०७६-०९-१२

युएई राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहन मुस्तफाले एक पटक फेरि नेपाली ट्वान्टी ट्वान्टी फ्राञ्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट खेलाडी घोषित भएका छन् । पोखरा प्रिमियर लिग बिजेता चितवन राइनो [...]
चितवन राइनोजलाई पोखरा प्रिमियर लिगको उपाधि

२०७६-०९-१२

पारस खड्काको चितवन राइनोजले पोखरा प्रिमियर लिगको दोश्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । पोखरा क्रिकेट मैदानमा सम्पन्न फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित ग¥यो । जितसँगै [...]
बिराटनगरको अर्को सनसनी, बुटवललाई हराउदै पिपिएलको फाइनलमा

२०७६-०९-१०

फर्ममा नभएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि बिराटनगर टाइटन्स बुटवल ब्लास्टर्सलाई पराजित गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको एलिमिनेटरमा बिराटनगरले बुटवललाई २१ रनले प [...]
११ दशमलव चार ओभरमै १३६ रन बनाई बिराटनगर प्लेअफमा

२०७६-०९-०९

सनसनीपूर्ण ब्याटिङ्ग गर्दै बिराटनगर टाइटन्सले पोखरा प्रिमियर लिगको प्लेअफमा स्थान बनाउन सफल भएको छ । यो सँगै ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन वारियर्स प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखर [...]
मुस्तफासँग संवाद गरेर माहौल जमाउने समर्थकले जब मुस्तफालाई भेटे

२०७६-०९-०८

पोखरा प्रिमियर लिगमा चितवन राइनोजका बिदेशी खेलाडी रोहन मुस्तफासँग हिन्दीमा एकोहोरो संवाद गरेर माहौल जमाएका समर्थकले मङ्गलबार उनीसँग रमाइलो माहौलमा भेटेका छन् ।पोखराका स्थानीय डेविड आफू अघिल्लो बर्षदेख [...]
मुस्तफाको अलराउण्ड प्रदर्शनपछि चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा

२०७६-०९-०८

रोहन मुस्तफाले अलराउण्ड प्रदर्शन गरेपछि पारस खड्काको चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।मस्तफा र बाबर हायातको अद्र्धशतकको मद्दतमा टस हारि पहिलो ब्याटिङ्ग गरेको राइनोजले एक सय ६७ [...]
ट्वान्टी ट्वान्टी एसिया कप छनोटको पहिलो खेलमा नेपालले चीनको सामना गर्ने

२०७६-०९-०७

ट्वान्टी ट्वान्टी एसिया कप छनोट ईष्टर्न रिजनको आफ्नो पहिलो खेलमा नेपालले चीनको सामना गर्ने भएको छ ।आगामी फेब्रुअरी २७ तारिख देखि मार्च सात तारिख सम्म थाईल्याण्डमा आयोजना हुने प्रतियोगिताको एसियाली क्र [...]
लिगबाटै बाहिरिएपछि शरदले भने 'फ्राञ्चाइज व्यवस्थापन नै व्यवसायिक देखिएन' (भिडियो सहित)

२०७६-०९-०७

पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको कप्तान रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडल अर्डर ब्याट्स्म्यान शरद भेषवकरले आफ्नो टोली पोखरा प्रिमियर लिगको लिगबाटै बाहिरिएपछि फ्राञ्चाइज व्यवस्थापन 'प्रोफेशन [...]
शरदको पल्टन पोखरामा पल्टियो

२०७६-०९-०७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडल अर्डर ब्याट्स्म्यान शरद भोषावकरको टोली पहिलो पटक नेपाली फ्राञ्चाइज ट्वान्टी ट्वान्टी लिगको इतिहासमा फाइनल पुग्नबाट बञ्चित भएको छ । शरदको पोखरा पल्टन पोखरा प्रिमियर [...]
सोमपालको बुटवल पोखरा प्रिमियर लिगको प्लेअफमा

२०७६-०९-०६

सोमपाल कामीको बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिगको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । पोखरा क्रिकेट मैदानमा आइतबार भएको दोश्रो खेलमा भारतीय खेलाडी आफताबुद्दिन एहमदले उत्कृष्ट प्रदर्शन गर्दै अद [...]
लोकेशको बहादुरीपूर्ण इनिङ्गस, पराजयमा पनि मन जित्न सफल भए

२०७६-०९-०६

लोकेश बमले बहादुरीपर्ण इनिङ्गस खेलेपनि चितवन राइनोजले बिराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै पोखरा प्रिमियर लिगको फाइनलमा स्थान लगभग पक्का गरेको छ ।टस हारी पहिलो ब्याटिङ्ग गरेको चितवनले आरिफ शेख र स [...]
बिग ब्यास लिगको दोश्रो खेलमा सन्दिपको उत्कृष्ट बलिङ्ग

२०७६-०९-०६

अष्ट्रेलिया बिग ब्यास लिग अन्तर्गतको दोश्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट शुरुवात गरेका छन् । मेलबर्न स्टार्सका लागि होबार्ट हुरिकेन्सबिरुछ खेलिरहेका सन्दिपले सातौं ओभरमा पहिलो ओभ [...]
आरिफ र सन्नीको बिष्फोटक साझेदारीमा राइनोजले बनायो चुनौतिपूर्ण योगफल

२०७६-०९-०६

आरिफ शेख र सन्नी पटेलले एक पटक फेरि बिष्फोटक अद्र्धशतकीय साझेदारी गरेपछि चितवन राइनोजले पोखरा प्रिमियर लिग अन्तर्गतको आफ्नो चौथो खेलमा बिराटनगर टाइटन्सलाई १ सय ४७ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।स्पि [...]
मेहरा, खानको साझेदारी पन्छाउदै काठमाडौंको लगातार दोश्रो जित

२०७६-०९-०५

पुनित मेहरा र नोमन खानको आकर्षक साभेदारीलाई पाखा लगाउदै काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिगको प्लेअफ सम्भावनालाई कायम राखेको छ । लगातार दोश्रो जित निकाल्ने क्रममा काठमाडौंले शनिबारको एक मात [...]
काठमाडौंको बिराटनगरलाई १ सय ६० रनको चुनौतिपूर्ण लक्ष्य

२०७६-०९-०५

जयकिसन कोल्सावालाको अद्र्धशतक र कप्तान ज्ञानेन्द्र मल्लको अर्को आक्रमक इनिङ्गसको मद्दतमा काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिगको महत्वपूर्ण खेलमा बिराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको [...]
हमे ग्यारह मे ग्यारह मुस्तफा चाहिए – रोहन मुस्तफाका लागि बनेको पोखराको माहौल

२०७६-०९-०४

पोखरामा जारी पोखरा प्रिमियर लिगमा अहिले सबैभन्दा बढी खुशी कोही छन् भने उनी युएईका कप्तान रोहन मुस्तफा हुन् । ब्याटिङ्ग अलराउण्डर मुस्तफा अहिले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काको टोली च [...]
बिग ब्याश लिग : पहिलो खेलमा सन्दिपको सामान्य प्रदर्शन, मेलबर्नको विजयी शुरुवात

२०७६-०९-०४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग ब्याश लिगमा विजयी शुरुवात गरेको छ । मेलबर्नले आफ्नो पहिलो खेलमा ब्रिस्बेन हिटलाई २२ रनले पराजित गरेको हो ।जीतक [...]
आरिफ र सन्नीको उत्कृष्ट फिनिसिङ्ग, चितवनको लगातार तेश्रो जित

२०७६-०९-०४

आरिफ शेख र सन्नी पटेलले उत्कृष्ट फिनिसिङ्ग दिएपछि पोखरा प्र्रिमियर लिगमा पारस खड्काको चितवन राइनोजले लगातार तेश्रो जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा भएको दोश्रो खेलमा चितवनले धनगढी ब्लुजलाई ५२ [...]
बिग ब्यास लिगमा सन्दिप मेलबर्न स्टार्सको प्लेयिङ्ग ११ मा

२०७६-०९-०४

अष्ट्रेलियन बिग ब्यास लिग अन्तर्गतको मेलबोर्न स्टार्सले ब्रिसबेन हिटबिरुद्धको खेलका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई टोलीमा समावेश गरेको छ । ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको स्टार्सले प्रति [...]