को–को भए प्रधानमन्त्री कपका उत्कृष्ट?

२०७७-१०-१७

नेपाल एपिएफ क्लबका तिब्र गतिका बलर कमल सिँह ऐरि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन् । कमलले प्रतियोगिता अवधिभर १० विकेट लिएका थिए । गण्डकीबिरुद्ध चार विक [...]
आर्मी पहिलो पटक प्रधानमन्त्री कपको स्पष्ट बिजेता, एपिएफ फाइनलमा ३४ रनले पराजित

२०७७-१०-१७

त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रधानमन्त्री कपको स्पष्ट बिजेता बनेको छ । त्रिवि क्रिकेट मैदानमा २ सय १२ रनको सामान्य योगफल बनाएर पनि आर्मीले एपिएफलाई ३४ रनले हराउदै पहिलो पटक स्पष्ट बिजेता बन्न सफल [...]
अविनाश बोहोराको उत्कृष्ट बलिङ्ग, आर्मीले एपिएफलाई दियो २ सय १२ रनको लक्ष्य

२०७७-१०-१७

अविनाश बोहोराले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएपछि नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ११ रनमै रोकेको छ । त्रिवि क्रि [...]
भोकाएका शरद, फिटनेस र पुनरागमन

२०७७-१०-१७

ब्याट्स्म्यानको रुपमा नेपाल एपिएफ क्लबका कप्तान शरद भेषावकरको प्रदर्शन प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सम्झनलायक छैन । आसिफ शेखले गण्डकीबिरुद्धको एकपक्षीय खेलमा आक्रमक ७८ रन [...]
अभागी आर्मीको पहिलो पिएम कप उपाधिमा शरदको एपिएफ चुनौति

२०७७-१०-१६

लगातार चौथो पटक प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल पुगेको त्रिभुवन आर्मी क्लब नेपालकै सशक्त टोली हो । उ हरेक उपाधिको दाबेदार हो, नेपाल पुलिस क्लब र एपिएफ क्लबभन्दा पनि ।तर [...]
दिपेन्द्र पहिलो पटक कप्तानी गर्दै, ह्वाटमोर पनि जाने छैनन् कतार

२०७७-१०-१६

युवा क्रिकेटर दिपेन्द्र सिँह ऐरिले पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन् ।कतारमा फेब्रुवरी ९ देखि १२ सम्म हुने ट्वान्टी ट्वान्टी श्रृंखलाका लागि कप्तान ज्ञानेन्द्र मल्ल सहित [...]
ज्ञानेन्द्र र पारसलाई कतार शृंखलाका लागी बिश्राम, दिपेन्द्रले कप्तानी गर्ने

२०७७-१०-१६

कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्काले अर्को महिनाको दोश्रो साता कतारमा हुने ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाका लागि बिश्राम लिने भएका छन् । दुई अनुभवि खेलाडीको अनुपस्थितिमा दिपेन्द्र सि [...]
बिक्रमको अलराउण्ड प्रदर्शन, राजेशको अद्र्धशतकपछि आर्मी फेरि प्रधानमन्त्री कपको फाइनलमा

२०७७-१०-१५

तिब्र गतिका बलरद्वय जितेन्द्र मुखिया र बिक्रम सोबले घातक बलिङ्ग गर्दै टप अर्डर ध्वस्त पारेपछि त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रधानमन्त्री कपको फाइनलमा प्र [...]
मिडल अर्डरले सम्हालेपछि आर्मीले बागमतीलाई दियो २ सय ३० रनको लक्ष्य

२०७७-१०-१५

मिडल अर्डरले सम्हालेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई २ सय ३० रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।टस जिति पहिलो फिल्डिङ्ग रोजेको बागमतील [...]
........त्यसपछि शरद मज्जाले हासे

२०७७-१०-१४

खेल समाप्तिपछि हुने पोस्ट म्याच कन्फेरेन्समा राष्ट्रिय टोलीका क्रिकेटर शरद भेषावकरले दिने गरेको उत्तर सटिक हुने गर्छन् । उनी टु द पोइन्ट कुरा गर्छन् र बिषयबाट कहिल्यै टाढा हुदैनन् ।नियमित ध्यान गर्ने [...]
एपिएफले पुलिसलाई बाहिर पठायो, आरिफको खुट्टा खोच्याउदै ब्याटिङ्ग

२०७७-१०-१४

डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।आरिफ शेख खेल्न नसक्ने परिस्थितीबाट पनि मैदान फर्कदै बहादुरीपुर्वक ब्याटिङ्गमा आएको खेलमा [...]
एपिएफले पुलिसलाई दियो २ सय ४ रनको चुनौतिपुर्ण लक्ष्य, आरिफ घाइते

२०७७-१०-१४

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबलाई २ सय ४ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानम [...]
नेपालले अर्को महिना ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने

२०७७-१०-१३

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना घरेलु टोली कतारसँग ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।नेपाल क्रिकेट संघको आज बसेको बोर्ड बैठकले कतार क्रिकेट संघको निमन्त्रणा स्विकार्दै क [...]
६ खेलाडीहरुलाई क्रिकेट बजारको एक बर्षे प्रायोजन

२०७७-१०-१३

नेपालमा क्रिकेटको सामान उत्पादन तथा बिक्री गर्ने सबैभन्दा पहिलो ब्राण्ड क्रिकेट बजारले ६ जना क्रिकेटरहरुलाई एक बर्षको प्रायोजन गरेको छ ।प्रायोजित खेलाडीहरुमा नेपाल पुलिस क्लबका अनिल कुमार साह, रशिद खा [...]
प्रधानमन्त्री कपबाट उत्कृष्ट खेलाडी छनोट गरेर नेपाल ए टिम बनाउने छौंः क्यानका अध्यक्ष (भिडियो अन्तरवार्ता सहित)

२०७७-१०-१३

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरेर नेपालको ए टिम बनाउने बताएक [...]
एपिएफको आर्मीमाथि रोमाञ्चक जित, सेमिफाइनलमा पुलिससँग खेल्ने

२०७७-१०-१२

त्रिभुवन आर्मी क्लबमाथि ६ रनको रोमाञ्चक जित रच्दै नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा समुह ए को बिजेताको रुपमा सेमिफाइलन प्रवेश गरेको छ ।योसँगै प्रतियोगिता सेमिफ [...]
पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा

२०७७-१०-१२

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले मुलपानी क्रिकेट मैदानमा आफ्नो समुह बी को खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै अन् [...]
एपिएफले आर्मीलाई दियो २ सय ४१ रनको लक्ष्य

२०७७-१०-१२

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई २ सय ४१ रनको लक्ष्य दिएको छ । समुह ए बाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने जित्ने टोलीले [...]
प्रतियोगिताकै रोमाञ्चक खेल बराबरीमा टुंगिदा बागमती सेमिफाइनलमा

२०७७-१०-११

बागमती प्रदेश प्रधानमन्त्रीको कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निकै नै रोमाञ्चक खेल बराबरीमा टुङ्गिएपछि बागमती ७ अंकसहित समुह बि [...]
आदिल र इशानको अद्र्धशतकमा बागमतीको राम्रो योगफल

२०७७-१०-११

आदिल खान र इशान पाण्डेले अद्र्धशतक बनाएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा २ सय २१ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा दुवै टोलीले जित्न [...]
एपिएफ, आर्मी प्रधानमन्त्री कपको सेमिफाइनलमा

२०७७-१०-१०

नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तीन खेल जित्ने क्रममा एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्यो । एपिए [...]
नेपालकै सबैभन्दा लामो प्रतियोगिताको रुपमा नाइन्टि सिक्स ट्रफि

२०७७-१०-१०

पुर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो बर्षको नाममा गरिने नाइन्टि सिक्स ट्रफि अण् [...]
जोरा र अमरले सम्हालेपछि एपिएफको कर्णालीलाई चुनौतिपूर्ण लक्ष्य

२०७७-१०-१०

नेपाल एएफिएफ क्लबले कर्णाली प्रदेशलाई आफ्नो तेश्रो खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा धराशायी हुने अवस्थामा परेको एएफिएफले ब्याटिङ्गमा पुनरागमन गर्दै ४९ दशमलव ५ ओभरम [...]
प्रधानमन्त्री कपमा पृथुले समातेको लय

२०७७-१०-०९

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा छुट्टै लयमा देखिएका पृथु बास्कोटाले अर्को परिपक्व इनिङ्गस खेल्दै बागमती प्रदेशलाई प्रतियोगिताको सेमिफाइनल नजिक डोर्याएका छन् ।पुनरागमन गरिरहेक [...]
मिनाशको पाँच विकेटमा प्रदेश १ को सान्त्वना जित  

२०७७-१०-०९

मिनाश थापाले पाँच विकेट हात पारे पछि प्रदेश १ ले प्रधानमन्त्री कपमा सान्त्वना जित हात पारेको छ । प्रदेश १ ले समुह चरणको आफ्नो अन्तिम लिग खेलमा कर्णालीलाई ५९ रनले पराजित गरेको हो ।जितका लागि २१६ रनको ल [...]