बिबिए कप क्रिकेटमा पिवाईसीको विजयी सुरुवात

२०७७-११-२०

पब्लिक युथ क्याम्पस (पिवाईसी) ले पिवाईसी इन्टर कलेज टियु बिबिए कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा पाटन मल्टिपल कलेजलाई ४३ रनले पराजित पि [...]
मेयर कपका लागि बागमतीको टोलीमा दुई सोनु फर्किए

२०७७-११-२०

शनिबार देखि शुरु हुन गइरेको काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमतीको टोलीमा सोनु तामाङ र सोनु देवकोटा फर्किएका छन् ।दुवै सोनुका साथै बागमतीले घोषणा गरेको टोलीमा सुभाष खत्री पनि नय [...]
पिवाईसी बिबिए क्रिकेट फागुन २० देखि मुलपानीमा

२०७७-११-१८

पब्लिक युथ क्याम्पसको आयोजनामा पिवाईसी इन्टर कलेज बिबिए क्रिकेट प्रतियोगिता फागुन २० देखि शुरु हुने भएको छ ।त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत व्यवस्थापन संकायको बिबिए कार्यक्रम पढाउने कलेजहरुको पहलमा बर [...]
मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफ भिड्ने

२०७७-११-१८

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी शनिबारबाट सुरु हुन लागेको मेयर कपको खेल तालिका सार्वजनिक गरेको छ ।पहिलो दिनको खेलमा प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता एपीएफ क्लब भिड्ने भएका छ [...]
मेयर कपका लागि काठमाडौँ मेयर ११ को टोली सार्वजनिक

२०७७-११-१७

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी शनिबारबाट आयोजना हुने मेयर कपको लागि १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ ।क्यानले गत महिना काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम [...]
ईपीएल असोजमा आयोजना हुने

२०७७-११-१६

चौथों संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) आगामी असोजमा आयोजना हुने भएको छ ।आयोजक एभरेस्ट प्रिमियर लिग प्रा. लि. जनाए अनुसार प्रतियोगिता २०७८ साल असोज नौं देखि असोज २३ गते (सेप्टेम्बर २५ तारिक देखि [...]
पिएसएल खेल्न उड्दै सन्दिप

२०७७-११-१५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि आज पाकिस्तान उडेका छन् । सन्दिपले यस पटकको पिएसएलमा आफ्नो पुरानै टोली लाहोर कलन्दर्सबाट नै खेल्ने भए [...]
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार नियुक्त

२०७७-११-१३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल स्कुलको प्रमुख खेलकुद सल्लाहकार नियुक्त भएका छन् । बिहिबार गुरुकुल स्कुलमा आयोजित एक कार्यक्रमका स्कुलका अध्यक्ष राजेश चौधरी र ज [...]
झण्डै तीन बर्षपछि घरेलु क्रिकेटमा पुनरागमन नजिक सन्दिप

२०७७-११-१३

सन्दिप लामिछानेले नेपालको घरेलु क्रिकेट नखेलेको झण्डै तीन बर्ष भइसकेको छ । पछिल्लो पटक उनले घरेलु क्रिकेटमा २०१८ को एभरेष्ट प्रिमियर लिग खेलेका थिए ।गत महिना प्रधानमन्त्री कप सञ्चालनमा आउदा उनी अष्ट्र [...]
मेयर कप एकदिवसीय क्रिकेट फागुन २२ गतेदेखि

२०७७-११-१२

नेपाल क्रिकेट संघको आयोजना गर्ने भनिएको मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटका चार सेमिफा [...]
भारतबाट विश्वकप सार्न पाकिस्तान बोर्डका अध्यक्ष एसान मनिको आग्रह

२०७७-११-०९

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एसान मनिले यसै बर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट सार्न आग्रह गरेका छन् ।मनिले भारतले पाकिस्तानी टोलीलाई भिसा लगायत सुरक्षाका विषयमा लिखित प्रत [...]
बिकेनन् सन्दिप

२०७७-११-०६

चेन्नाईमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनी अक्सनमा नेपालली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिकेनन् । ४० लाख भारतीय रुपैयाँ आधार मुल्य राखेका सन्दिपलाई कुन [...]
आईपिएलको मिनी अक्सन आज । के होला सन्दिपको भविष्य ?

२०७७-११-०५

बिहिबार १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनी अक्सन भारतको चेन्नईमा आयोजना हुँदैछ । उक्त अक्सनमा विश्वका धेरै खेलाडी लगायत नेपालका सन्दिप लामिछाने पनि सामेल भएका कारण सिँगो नेपाली क्रि [...]
पृथु, बसन्त र बिक्रम दोश्रो चरणको बन्द प्रशिक्षणमा पर्दा अर्जुन र अनुज फालिए

२०७७-११-०१

पृथु बास्कोटा, आसिफ शेख र बिक्रम सोब नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणमा स्थान बनाउन सफल भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० जना खेल [...]
नेपाल सम्मिलित अमेरिका र ओमन शृंखला स्थगित

२०७७-१०-३०

विश्वकप लिग टु अन्तर्गत ओमानमा आयोजना हुने नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखला स्थगित भएको छ ।आगामी महिना आयोजना हुने भनिएको शृंखला क्वारेन्टिन नियमका कारण अंतर्राष्ट्रिय क्रिकेट परिषद [...]
आईपिएल अक्सनमा सन्दिपको बेस प्राइस ४० लाख भारु

२०७७-१०-३०

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनी अक्सनमा नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो बेस प्राइस (आधार मुल्य) ४० लाख भारतीय रुपैयाँ राखेका छन् । आईपिएलले मिनी अक्सनमा सहभ [...]
नेपाल सम्मिलित अमेरिका र ओमन शृंखला शंकाको घेरामा

२०७७-१०-२६

विश्वकप लिग टु अन्तर्गत ओमानमा आयोजना हुने नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखला शंकाको घेरामा परेको छ । आगामी महिना आयोजना हुने भनिएको शृंखला क्वारेन्टिनका कारण खर्च बढी हुने देखिए पछि श [...]
नेपालको मात्र हैन धेरै टोलीमा ब्याटिङको नै समस्या हुन्छ : डेव ह्वाटमोर (भिडियो अन्तर्वार्ता)

२०७७-१०-२५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त प्रशिक्षक डेव ह्वाटमोरले नेपालमा मात्र नभएर धेरै क्रिकेट राष्ट्रहरुको मुख्य समस्या भनेको ब्याटिङ नै रहेको धारणा राखेका छन् । त्यस्तै उनले यस समस्याबाट पार लग [...]
सन्दिप, कुशल सहित आठ जना खेलाडी आईपीएलको मिनी अक्सनमा

२०७७-१०-२३

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सनको लागि नेपाली राष्ट्रिय टोलीका आठ जना खेलाडीको नाम दर्ता भएको छ ।अक्सनका लागि दर्ता हुने नेपाली खेलाडीहरुमा लेग स्पिनर सन्दिप लामिछाने, विके [...]
१५ बर्षिय अर्जुन पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

२०७७-१०-२२

गण्डकी प्रदेशका १५ बर्षीय अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्न सफल भएका छन् । हालै काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा उत्कृस्ट प्रदर्शन गरेका कुमाल सहित ३२ जना खेलाडीको नाम [...]
द हन्ड्रेड्स रिटेन भए सन्दिप

२०७७-१०-२१

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने इंग्ल्यान्ड हुने द हन्ड्रेड्समा रिटेन भएका छन् । सन्दिपलाई ओभल इन्भिन्सिबल्सले रिटेन गरेको हो । आज सार्वजनिक गरिएको नाममा ओभलले सन्दिपलाई रिटेन गर्ने [...]
नयाँ प्रतियोगिता आयोजना गर्दै क्यान

२०७७-१०-२०

नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ क्रिकेट प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छ ।क्यानले हालै काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई तीन अथवा [...]
कतारसँगको ट्वान्टी ट्वान्टी शृंखला रद्द

२०७७-१०-१९

नेपालले कतारसँग खेल्ने भनेको तीन खेलको शृंखला रद्द भएको छ । कतारमा कोरोना भाइरसका कारण नयाँ नियम लागु हुने भए पछि नेपालले गर्ने कतार भ्रमण रद्द हुन पुगेको हो ।यस अघि कतारमा पिसीआर रिपोर्ट नेगेटिभ भए म [...]
मैदानको लागि रकम जुटाउन कलाकारहरुको एकदिवसीय क्रिकेट

२०७७-१०-१८

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि [...]
राष्ट्रिय टोलीमा नहुँदा निकै फ्रस्ट्रेसन हुन्छ : जितेन्द्र मुखिया

२०७७-१०-१८

जितेन्द्र मुखियाले सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपका दौरान अफगानिस्तानबिरुद्धको खेलमा आफ्नो आकर्षक बलिङ्गका कारण वेष्ट इण्डिजका कमेन्टेटेर इयान बिशपमाथि पनि बिशेष प्रभ [...]