नेपाली टोली दुबई जाँदै

२०७५-१०-०८

यहि शुक्रबारबाट शुरु हुने घरेलु टोली युएई बिरुद्धको एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलाको लागि नेपाली टोली आज दुबई जाँदै छ । नेपाली टोली ४:२० को फ्लाई दुबईबाट युएई तर्फ जान लागेको हो । नेपाली टोल [...]
शरदले युएई भ्रमण गुमाउने

२०७५-१०-०६

नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले नेपालको युएई भ्रमण गुमाउने भएका छन् । शरद अस्वस्थताका कारण युएई भ्रमण गुमाउने भएका हुन् ।नेपालको युएई भ्रमणको लागि आज सार्व [...]
पटेल र कोल्सवाला अत्तरियाबाट खेल्ने

२०७५-१०-०६

अल राउण्डर सन्नी पटेल र विकेट किपर ब्याट्सम्यान जयकिशन कोल्सवाला आगामी संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाईसी अत्तरियाबाट खेल्ने भएका छन् ।पटेल र कोल्सवाला दुबैले अघिल्लो संस् [...]
अन्तिम खेलमा विकेट निकाल्न नसकेका सन्दिपको किफयती बलिङ्ग

२०७५-१०-०५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बंगलादेश प्रिमिएर लिग अन्तर्गत सिल्हेट सिक्सर्सको लागि आफ्नो अन्तिम खेलमा विकेट निकाल्न नसकेता पनि उत्कृस्ट बलिङ्ग [...]
रंगपुर बिरुद्ध सन्दिपको उत्कृस्ट बलिङ्ग, १८ रन खर्चिएर एक विकेट

२०७५-१०-०२

बंगालदेश प्रिमिएर लिग अन्तर्गत नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले रंगपुर राईडर्स बिरुद्धको खेलको आफ्नो चौथों ओवरमा एक विकेट निकालेका छन् । आफ्नो कोटाको चार ओवर बल [...]
कोमिल्ला बिरुद्धको खेलमा परेनन् सन्दिप प्लायिंग ११ मा

२०७५-१०-०१

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेको टोली सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बिपिएलमा) अन्तर्गत आफ्नो चौथों खेलमा कोमिल्ला भिक्टोरियन्स बिरुद्ध सन्दिप बिना मैदानमा उत् [...]
नेपालको युएई भ्रमणमा ६ खेल खेल्ने, पहिलो खेल माघ ११ मा खेल्ने (पुरै तालिका सहित)

२०७५-०९-१०

नेपाली राष्ट्रिय क्रिकेट टोलीले गर्ने युएई भ्रमणका क्रममा तीन एकदिवसिय र तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रीय खेल खेल्ने भएको छ । क्रिकेटिंग नेपाललाई प्राप्त तालिका अनुसार नेपाल माघ ८ गते दुबई पुग्ने छ [...]
दोश्रो खेलमा पनि सन्दिपको जादु चल्यो, लिए तीन विकेट

२०७५-०९-०९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले बिग ब्यास लिग अन्तर्गतको मेलबर्न स्टार्सको दोश्रो खेलमा होबर्ट हर्रिकेन्स बिरुद्ध तीन विकेट लिंदै आफ्नो लेग स्पिनको जाद [...]
नेपाली क्रिकेटको ऐतिहासिक दिन, नेपाललाई एकदिवसिय मान्यता

२०७४-१२-०१

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसिय मान्यता पाएको छ । नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसिय मान्यता पाएको हो । आज भएको सातौं स्थानको प्ले अफमा पपुवा न्यु गिनी (पिएनजी) लाई छ विके [...]
करण केसीले नेपाललाई विश्वकप छनोटमा पुर्याए

२०७४-११-०२

नेपाल आगामी महिना जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोटमा पुग्न सफल भएको छ । हारको नजिक पुगेको नेपालका लागि करण केसीले ३१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अन्तिम बलमा जित दिलाएका हुन् । १४४ रनमा [...]