सन्दिप आईपिएलमा दिल्लीबाट नै खेल्ने

४५ मिनेट अगाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने आगामी संस्करणको आईपिएलमा दिल्ली क्यापिटल्सबाट नै खेल्ने भएका छन् ।दिल्लीले सन्दिपलाई आगामी संस्करणको लागि रिटेन गरे पछि सन्दिप दिल्लीबाट [...]
रसिद खान पहिलो पटक राष्ट्रिय टोलीमा, पारसले पनि साग खेल्ने

२०७६-०७-२८

फास्ट बलिङ्ग अलराउण्डर रसिद खानले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन् ।नेपालमा डिसेम्बर एक देखि १० सम्म हुन गइरहेको १३ दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेटको लागि रसिदले राष्ट्रिय टोल [...]
नेपाल इमर्जिङ्ग टिम्स कपको पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित

२०७६-०७-२८

नेपाल बङ्गलादेशमा जारी एसिसि इमर्जिङ्ग टिम्स कपको पहिलो खेलमा भारतसँगको पहिलो खेलमा ७ विकेटले पराजित गरेको छ ।बङ्गलादेश क्रिरा शिख्खा प्रोतिष्ठानमा भएको खेलमा टस हारि पहिलो ब्याटिङ्ग गरेको नेपालले पवन [...]
१६ औं ओभरमा नेपाललाई पहिलो सफलता, भारीले दिलाए विकेट

२०७६-०७-२८

शुुसन भारी श्रेष्ठले एसिसि इमर्जिङ्ग टिम्स कप अन्तर्गत भारतबिरुद्धको खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याइरहेको भारतले बलियो शुरुवात गर्दै १५ ओभरभित्रै अद्र्धश [...]
पवनको अद्र्धशतकमा नेपालको भारतबिरुद्ध सम्मानजनक योगफल

२०७६-०७-२८

पवन शर्राफले अद्र्धशतक बनाएपछि नेपालले एसिसि इमर्जिङ्ग टिम्स कपमा भारतबिरुद्धको खेलमा एक सय ९३ रनको सम्मानजनक योगफल खडा गरेको छ । टस हारि पहिलो ब्याटिङ्ग गरेको नेपालले पाँच ब्याट्स्म्यानको उल्लेखनीय य [...]
नेपाललाई पहिलो ओभरमै झड्का, ज्ञानेन्द्र डक आउट

२०७६-०७-२८

बङ्गलादेशमा जारी एसिसि एमर्जिङ्ग टिम्स कपमा नेपालले भारतबिरुद्धको खेलमा पहिलो ओभरमै विकेट गुमाएको छ । बङ्गलादेश क्रिरा शिख्खा प्रोतिष्ठानमा जारी खेलमा नेपालले पहिलो ओभरको दोश्रो बलमै कप्तान तथा ओपनर ज [...]
भारत बिरुद्ध नेपाल पहिले ब्याटिंग गर्दै

२०७६-०७-२८

कौशल अधिकारी / बंगलादेशएसीसी ईमर्जिंग टिम्स कपको आफ्नो पहिलो खेलमा नेपालले भारत बिरुद्ध पहिले ब्याटिंग गर्ने भएको छ । आजको खेलमा भारतले टस जीतेर नेपाललाई पहिले ब्याटिंगको निम्तो दिएको हो ।आजको खेलमा क [...]
हामी भारतलाई हराउन सक्छौंः दिपेन्द्र सिंह ऐरी (भिडियो अन्तरवार्ता सहित)

२०७६-०७-२७

कौशल अधिकारी/ बंगलादेशनेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपाली टोली भारतलाई हराउन सक्षम रहेको बताएका छन् ।बिहिबारबाट बंगलादेशमा शुरु हुन लागेको एसीसी इम [...]
मैंले आफ्नो खेल्ने शैली धोनीको जस्तै परिवर्तन गरे : बिनोद भण्डारी (भिडियो अन्तरवार्ता सहित)

२०७६-०७-२७

कौशल अधिकारी / बंगलादेशनेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट-किपर तथा मध्यक्रमका ब्याट्सम्यान बिनोद भण्डारीले आफ्नो खेल्ने शैली भारतका पुर्व कप्तान तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको जस् [...]
इमर्जिंग टिम्स कपको ट्रफी सार्वजनिक

२०७६-०७-२६

कौशल अधिकारी / बंगलादेश बिहिबारबाट बंगलादेशमा शुरु हुने एसीसी इमर्जिंग टिम्स एशिया कपको ट्रफी सार्वजनिक गरिएको छ । आज ढाकामा एक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो ।प्रतियोगितामा सहभागि [...]
पारस खड्का टि-१० लिगका लागि भोली युएई जाँदै

२०७६-०७-२४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का युएईमा शुरु हुने अबुधबी टि-१० लिगका लागि भोली युएई जाँदै छन् ।नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने प्रतियोगिताको केहि साता अघि ड्राफ्ट सम्पन्न भ [...]
सोमपालको पहिलो प्रथम श्रेणी अद्र्धशतक लगत्तै नेपाल एमसिसिसँग २ सय ८ रनले पराजित

२०७६-०७-२२

सोमपाल कामीले पहिलो प्रथम श्रेणी अद्र्धशतक प्रहार गरे लगत्तै नेपाल मेरिलबोन क्रिकेट क्लबबिरुद्धको तीन दिवसीय खेलमा २ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा जितका लागि असम्भव [...]
अन्तिम दिन नेपालको लञ्चसम्म ५१ रन, जितबाट अझै ३ सय ४२ रन टाढा

२०७६-०७-२२

मेरिलबोन क्रिकेट क्लबबिरुद्धको तीन दिवसीय खेलमा जितका लागि ३ सय ९३ रनको बिशाल लक्ष्य पछ्याइरहेको नेपालले तेश्रो तथा अन्तिम दिन लञ्चसम्म एक विकेटको क्षतिमा ५१ रन बनाएको छ । तेश्रो दिन लञ्च अघि नै आफ्नो [...]
नेपाललाई एमसिसिबिरुद्धको तीन दिवसीय खेल जित्न ३ सय ९३ रनको बिशाल लक्ष्य

२०७६-०७-२२

मेरिलबोन क्रिकेट क्लबले नेपाललाई त्रिवि मैदानमा जारी तीन दिवसीय क्रिकेटमा जितका लागि अन्तिम दिन ३ सय ९३ रनको बिशाल लक्ष्य दिएको छ ।तेश्रो दिन लञ्च अघि नै आफ्नो दोश्रो इनिङ्गसको घोषणा गरेको एमसिसिले ६ [...]
तीन दिवसीय क्रिकेटमा एमसिसिको बलियो पकड, ३ सय २ रनको अग्रता

२०७६-०७-२१

मेरिलबोन क्रिकेट क्लबले नेपालबिरुद्धको तीन दिवसीय खेलमा बलियो पकड जमाएको छ ।दोश्रो दिन त्रिवि क्रिकेट मैदानमा पहिलो इनिङ्गसमा ३ सय ६४ रनमा अल आउट भएपछि एमसिसिले नेपाललाई १ सय ५३ रनमै समेट्यो । बिहिबार [...]
टियुमा सन्दिप लामिछानेको बिष्फोटक ब्याटिङ्ग, हाने चार छक्का र दुई चौका

२०७६-०७-२१

सन्दिप लामिछानेले त्रिवि क्रिकेट मैदानमा जारी मेरिलबोन क्रिकेट क्लबबिरुद्धको तीन दिवसीय क्रिकेटमा बिष्फोटक ब्याटिङ्ग गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ धकेलेका छन् ।१ सय ११ रनमै ९ विकेट गुमाएको नेपालल [...]
भण्डारी र सोमपालको साझेदारीमा नेपालको लाज बच्यो

२०७६-०७-२१

बिनोद भण्डारी र सोमपाल कामीले ७५ रनको साझेदारी गरेपछि नेपालले मेरिलबोन क्रिकेट क्लबबिरुद्धको तीन दिवसीय खेलको पहिलो इनिङ्गसमा तीन अंकको योगफल कटाएको छ । निकै खराब ब्याटिङ्ग प्रदर्शन गरेको नेपालले पहिल [...]
नेपालको कमजोर ब्याटिङ्ग, लञ्चसम्म १८ रनमा तीन विकेट

२०७६-०७-२१

नेपालले मेरिलबोन क्रिकेट क्लबबिरुद्धको तीन दिवसीय खेलको पहिलो इनिङ्गसमा कमजोर प्रदर्शन गरेको छ । त्रिवि क्रिकेट मैदानमा एमसिसिलाई लञ्च अघि नै ३ सय ६४ रनमा समेटेको नेपालले जवाफी ब्याटिङ्गमा उत्रदा मात् [...]
करणले तीन विकेट लिएपछि एमसिसि ३ सय ६४ मा अल आउट, लञ्चअघि समेटियो पाहुना टोली

२०७६-०७-२१

करण केसीले एकै ओभरमा दुई विकेट लिएपछि नेपालले त्रिवि मैदानमा जारी तीन दिवसीय क्रिकेटको दोश्रो दिन लञ्ज अघि मेरिलबोन क्रिकेट क्लबलाई ३६४ रनमा समेटेको छ । यासिर अराफालतले केही आक्रमक ब्याटिङ्ग गर्दै अद् [...]
ईमर्जिंग टिम्स कपका लागि नेपाली टोलीको नाम सार्वजनिक, पारस र सन्दिप नखेल्ने

२०७६-०७-२०

आगामी कार्तिक २८ गतेबाट बंगलादेशमा आयोजना हुने एसीसी ईमर्जिंग टिम्स कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको टोलीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का, [...]
नौं जना खेलाडी प्रथम श्रेणीमा डेब्यु गर्दै, टस जीतेर नेपाल पहिलो बलिंग गर्दै

२०७६-०७-२०

१५ बर्ष पछि खेल्न लागेको प्रथम श्रेणी क्रिकेट अन्तर्गत मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेलमा नेपालले पहिले बलिंग गर्ने भएको छ । खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले कप्तानका रुप [...]
१५ बर्ष पछि नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्दै

२०७६-०७-२०

नेपाली राष्ट्रिय क्रिकेट टोलीले १५ बर्ष पछि प्रथम श्रेणी क्रिकेट खेल्दै छ । खेल नेपाली समय अनुसार ९:३० बजे टियु क्रिकेट मैदानमा शुरु हुनेछ ।आईसीसी इन्टर कन्टिनेन्टल कप अन्तर्गत सन् २००४ मा प्रथम श्रेण [...]
भण्डारीको आक्रमक अर्धशतकमा एमसीसी बिरुद्ध नेपालको सहज जीत

२०७६-०७-१८

बिनोद भण्डारी र पवन सर्राफको आक्रमक पारीको मद्धतमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ । २०२ रनको लक्ष्य नेपालले ३७ दशमलब तीन ओभरमा पक्ष्यायो ।१३६ रनमा पाँच विकेट ग [...]
ज्ञानेन्द्र राष्ट्रिय टोलीको नयाँ कप्तान

२०७६-०७-१३

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । दुई हप्ता अघि पारस खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक बिज्ञप्ति जारी गर्दै ज्ञ [...]
पारस खड्का टि१० लिगमा

२०७६-०७-०७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले युएईमा आयोजना हुने टि-१० लिग खेल्ने भएका छन् । पारसले टिम अबुधबीबाट टि-१० लिग खेल्न लागेका हुन् ।नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने प्रतियोगिताको [...]